News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

झापामा मङ्गलबार थप २८ जनामा संक्रमण पुष्टि

झापा, २३ मंसिर । झापामा आज २८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाई अनुसार मङ्गलबार जिल्लाका १० वटा पालिकामा १४ महिला र १४ जना पुरुषसहित २८ जनामा कोरोना भाइरसको...बाँकी

अज्ञात समुहद्वारा माेरङ्गमा शिक्षककाे गाेली हानी हत्या

बिराटनगर,२३ मंसिर। मोरङ्गमा एक  शिक्षकको अपहरणपछि गोली हानी हत्या भएकाे  छ। प्रहरीका अनुसार जिल्लाकाे मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो। मृतक शिक्षक स्थानीय सरस्वती आधारभूत स्कुलका...बाँकी

लगन गाँठोमा कसिए रमेश प्रसाई

झापा, २२ मंसिर । रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् । उनको विवाह समारोह धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजना भएको थियो...बाँकी

बलात्कार मुद्दाका आराेपित सिद्धबाबालाई अदालतले दियाे सफाइ

सुनसरी , २२ मंसिर। बलात्कार सम्बन्धी मुद्दामा विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख  गर्दै गिरीकाे मुद्दामा  सुनुवाई गरिएको हाे...बाँकी

पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलन तोडियो

झापा, मंसिर २२ । झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकी छिन् । उनका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१...बाँकी

लेडी जेसीजले बनाइदियो लाफा आमाको घर

मेचीनगर,२१ मंसिर । बर्खाको समयमा आएको हावाहुरीका कारण मेचीनगर–९ जेसीज गाउँकी एक बृद्धाको घर हावाहुरीले भत्काइदियो । घामपानी छेक्ने एउटा सानो छानो पनि हावाहुरीले उडाइदिएपछि विस्थापित भएर छोरीको घरमा बस्न थालिन् । घरबार बिहीन बनेकी...बाँकी

मेचीनगर लेडि जेसीजको अध्यक्षमा शुशिला चयन

झापा, २१ मंसिर । झापाकाे मेचीनगर लेडी जेसीजको वर्ष-२०२१ को अध्यक्षमा सुशिला खतिवडा चयन भएकी छन् । धुलाबारीमा शनिवार सम्पन्न  शाखाको ७ औँ वार्षिक साधारण सभाले खतिवडालाई अध्यक्षमा निर्वाचित गरेको निर्वाचन आयुक्त निवर्तमान अध्यक्ष मञ्जु खनालले...बाँकी

शिवसताक्षीमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

झापा,२१ मंसिर। झापाको शिवसताक्षीमा शनिबार राति ९ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–११ का ३० वर्षीय पैदलयात्री रमेश विष्ट भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक प्रकाश...बाँकी

झापामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

झापा, २० मंसिर । झापामा आज थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १३ महिला र २५ जना पुरुष रहेका छन् । संक्रमण पुष्टि भएकाहरुमा कनकाईका ५ महिला र ६ पुरुष, बिर्तामोडका...बाँकी

झापामा राप्रपाको विशाल प्रदर्शन

झापा । राजसंस्था तथा हिन्दुराष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा झापामा शनिवार विशाल प्रदर्शन भएको छ। राप्रपाले संघीयता खारेजीको पनि माग गर्दै प्रधानमन्त्री केपी शर्माको गृह जिल्ला झापामा प्रदर्शन गरेको हो। राप्रपाले मोटर तथा...बाँकी