News Portal

गृहपृष्ठ प्रदेश २, मुख्य समाचार, समाचार

चट्याङ्ग लागेर महोत्तरी दुई जनाको मृत्यु

जनकपुर, १४ असार । वर्षासँगै परेको चट्याङ लागेर महोत्तरी मनरासिस्वा नगरपालिकामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मनरासिस्वा वडा नं ४ साढा गाउँका ५० वर्षीया प्रेमशिला देवी र वडा नं ५ कटैया गाउँका ८०...बाँकी

सर्लाहीमा वडाध्यक्षको हत्या, दुई जना पक्राउ

सर्लाही, १२ असार । ईश्वरपुर नगरपालिका–३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको छ। जेसिबी चालकसँग विवाद हुँदा चालकले शुक्रबार राति जेसिबीको बकेटले हानेर हत्या गरेको प्रहरीले बताएको छ। भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरीलाई खनेर स्तरोन्नति गर्ने...बाँकी

चट्याङले लाग्दा स्याङ्जामा १५ वर्षीय किशोरको मृत्यु

स्याङ्जा, ११ असार । स्याङ्जामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान परेको चट्याङबाट स्याङ्जामा १५ वर्षीय किशोरको मृत्यु भएको हो । अर्जुनचौपारी गाउँपालिका-२ घडेरीका पूर्णबहादुर गुरुङका छोरा रोहितको मृत्यु भएको स्याङ्जा...बाँकी

सवारी लाइसेन्सको सेवा आजदेखि सञ्चलान, यस्तो छ सूचना

काठमाडौँ, ८ असार । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा यातायात व्यवस्था कार्यालयले फेरि सञ्चालन गर्ने भएको छ । कोरोना दोस्रो लहरका कारण स्थगन गरिएको कार्यालयले सूचना जारी...बाँकी

खसीको भनेर बाख्राको मासु बिक्री गर्ने २ जना पक्राउ

रौतहट, ७ असार । रौतहटस्थित बाख्राको मासुलाई खसीको मासु भनेर बिक्री गरिरहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गौर नगरपालिका वडा नं १ गौर बजारमा बाख्राको मासुलाई खसीको मासु भनि बेचबिखन गर्ने २ जनालाई...बाँकी

जगदम्बा स्टिल्स उद्योगमा आगलागी हुँदा २ मजदुरको मृत्यु, ३ जना घाइते

बारा, ६ असार । बाराको सिमरास्थित जगदम्बा स्टिल्सको उद्योगमा गएराति आगलागी भएको छ । फर्नेस आयल राखेको ट्याङकी पड्किएर आगलागी हुँदा उद्योगमै कार्यरत २ मजदुरको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् ।...बाँकी

पानीको वहाव बढेपछि कोशी ब्यारेजका १२ ढोका खाेलियाे

सप्तरी, २ असार । मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला खुला गरिएको छ । अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार...बाँकी

पोखरीमा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

सप्तरी, १ असार । पोखरीमा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ । सप्तरी जिल्लाको महादेवा गाउँपालिका–२ बस्ने अनील मण्डलकी छोरी पाँच वर्षीया अपेक्षाकुमारी मण्डलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ...बाँकी

माओवादी नेता पाण्डेयको हत्या उनकै श्रीमतीको योजनामा

कपिलवस्तु, ३१ जेठ । कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै श्रीमती रहेको पुष्टि भएको छ । सोमबार कपिलवस्तुमा पत्रकार सम्मेलन गरी प्रहरीले अनैतिक सम्बन्धका कारण श्रीमती महिमाले दबाब दिएर पाण्डेको हत्या गरेको...बाँकी

डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश सरकारले एक-एक लाख दिने घोषणा

धनुषा, ३० जेठ । धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकैपटक मृत्यु भएका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप रु एक-एक लाख दिने घोषणा गरेको छ । धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका–६ स्थित पोखरीमा डुबेर...बाँकी