News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

महाधिवेशन प्रतिनिधिहरूलाई हल बाहिर निकालियो, ‘स्क्रिनिङ’ गरेर मात्र प्रवेश दिइने

काठमाडाैँ, ११ मंसिर । बन्दशत्रको हलमा प्रवेश गरेका एमाले महाधिवेशन प्रतिनिधिहरूलाई बाहिर निकालिएको छ । अब सबैलाई अनिवार्य स्क्रिनिङ गरेर मात्र भित्र पस्न दिने तयारी छ । असम्बन्धित मान्छे प्रवेश गरेको र प्रतिनिधिलाई दिइने सामग्री...बाँकी

कांग्रेस झापाको निर्वाचन : राम कट्टेल ६०४ , देउमान थेबे ३८९

झापा, ११ मंसिर । नेपाली कांग्रेस झापाको मतगणनाको ताजा परिणाम अनुसार सभापतिका उम्मेद्वार राम कट्टेलले ६०४ मत र देउमान थेबेले ३८९ मत प्राप्त गरेका छन् । १००३ मत गणना हुँदा यो परिणाम आएको हो ।...बाँकी

एमालेले केन्द्रीय कमिटीमा ७५ जना थप्ने, पोलिटब्युरो ९९ सदस्यीय हुने

चितवन, ११ मंसिर । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले पदाधिकारीको संख्या थप्ने निर्णय गरेको छ। शुक्रबार मध्यराति बसेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या थप्ने प्रस्ताव कमिटीको बैठकले सर्वसम्मत...बाँकी

एमाले महाधिवेशन : बन्दसत्र बिहान १० बजे सुरु हुने

काठमाडौँ, ११ मंसिर । नेकपा एमालेको दशौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बिहान १० बने बन्दसत्र सुरु हुने भएको छ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उदघाटन भएको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन...बाँकी

महाधिवेशनमा आएका ज्येष्ठ नागरिक भन्छन्-‘भत्ता दिने नेता हेर्न आएका हौं’

चितवन, ११ मंसिर । एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा उद्घाटनसत्रको भीडमा भेटिइन् ९० वर्षीया तुलसी पौडेल। पर्वत घर भएकी पौडेल देवघाटमा बस्छिन्। भत्ता दिने नेता हेर्न र उनीहरूले भन्ने कुरा सुन्न आएको उनले बताइन्। एकपटक...बाँकी

माओवादी केन्द्रले आज एकैपटक ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै

काठमाडौँ, ११ मंसिर । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)लाई पनि आन्तरिक चुनाव लागेको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले १०औँ महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेसजिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले...बाँकी

मगर मुक्ति मोर्चाको अध्यक्षमा निरू

म्याग्दी, १० मंसिर । विप्लव निकट मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षतमा निरू थापामगर चयन भएका छन । ६५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्दै सम्मेलन सम्पन्न भएकाे छ । केन्द्रीय समितिकाे उपाध्यक्षमा सुदर्शन...बाँकी

आमाको हत्या गर्ने छोरा पक्राउ

पाल्पा, १० मंसिर । पाल्पामा छोरोले आमाको हत्या गरेका छन् । पाल्पा रिब्दीकोट गाउँपालिका-८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले आमा ६२ वर्षीय मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला...बाँकी

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

झापा, १० मंसिर । झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमण परी एक बृद्धको मृत्यु भएको छ । मेचीनगर- १४ स्थित शनिबारे भन्ने स्थानमा आज (शुक्रबार) बिहान एक जना चिया मजदुरको मृत्यु भएको हो । जिल्ला प्रहरी...बाँकी

महाधिवेशनपछि माओवादी पूर्वलडाकू एमालेमा प्रवेश गराउछौँ : अध्यक्ष ओली

चितवन, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी पूर्व लडाकूहरू नेकपा एमालेमा प्रवेश गर्न लागेको बताएका छन् । महाधिवेशन उद्घाटन समारोहमा उनले महाधिवेशनलगत्तै पूर्वलडाकूहरू सामूहिक रुपमा प्रवेश गर्न लागेको बताए । उनले...बाँकी