News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

मेचीनगरमा माओवादी केन्द्रकाे भाेलि हुने सम्मेलनकाे तयारी पुरा

झापा, १० मंसिर । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र मेचीनगरकाे नगर सम्मेलनको तयारी पूरा भएकाे छ । पार्टीको मंसिर ११ गते देशभर नगरपालिकाकाे अधिवेशन गर्ने निर्णय बमोजिम मेचीनगरकाे दाेस्राे सम्मेलनको तयारी पुरा भएकाे मेचीनगर संयाेजक...बाँकी

नेपाली काँग्रेस झापाको चुनाव सम्पन्न, मतगणना आजै सुरु हुने

झापा, १० मंसिर । नेपाली काँग्रेस झापाको नयाँ नेतृत्वका लागि आज निर्वाचन सम्पन्न भएको छ । मतगणना आजै सुरु हुने बताइएको छ । बिर्तामोडको अनारमनी पब्लिक क्याम्पसमा विहान ८ बजेदेखि मतदान भएको थियो । निर्वाचन...बाँकी

खोटाङ कांग्रेस : सभापतिमा विष्णुकुमार राईसहित प्यानलै विजयी

खोटाङ, १० मंसिर । नेपाली कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई विजयी भएका छन्। जिल्ला कार्य समिति र महाधिवेशन प्रतिनिधिका लागि बुधबार सदरमुकाम दिक्तेलमा मतदान भएको थियो। शुक्रबार सम्पन्न मतगणनामा पार्टीका पूर्वसभापति एवं महासमिति सदस्यसमेत रहेका...बाँकी

२ सय ७० जनामा संक्रमण पुष्टि , २ जनाको मृत्यु

काठमाडौँ, १० मंसिर । शुक्रबार २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ८ सय २९ पीसीआर परीक्षणका क्रममा २ सय ४२ जना र २ हजार ६ सय १७...बाँकी

संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्नुपर्छः प्रधानमन्त्री देउवा

चितवन, १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्नुपर्ने बताएका छन् । नेकपा एमालेको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै संविधान अनुसार नै मतभिन्नतालाई व्यवस्थापन गर्दै जानुपर्ने बताएका हुन् । नीतिगत मतभिन्नतालाई संविधान अनुसार...बाँकी

रोल्पामा कांग्रेस अधिवेशन सकेर हिँडेका ओलीलाई बाटोबाटै प्रहरीले पक्राउ गरेपछि…

काठमाडाैँ, १० मंसिर । नेपाली कांग्रेसको रोल्पाको जिल्ला अधिवेशन सम्पन्न गरेर फर्किँदै गरेका निर्वाचन अधिकृत पक्राउ परेपछि नेता–कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका छन्। जिल्ला अधिवेशन सम्पन्न गरेर फर्किँदै गरेका निर्वाचन अधिकृत सूर्य ओलीलाई स्थानीय प्रशासनको निर्देशनमा प्रहरीले...बाँकी

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

जनकपुरधाम, १० मंसिर । धनुषाको मिथिला नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा क्षीरेश्वरनाथ नगरपालिका-७ का २५ वर्षीय चेतन महतोको रहेका छन्। प्रहरीका अनुसार उनको मिथिला नगरपालिका-२ नक्टाझिजमा शुक्रबार बिहान भएको...बाँकी

एमाले महाधिवेशनका लागि प्रधानमन्त्री देउवा चितवन जाँदै

काठमाडौँ, १० मंसिर । नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा आज शुक्रबार चितवन पुगेर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रमुख...बाँकी

एमालेको १०औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्दै

चितवन, १० मंसिर । देशको सबैभन्दा ठुलो राजनीतिक दल नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । नारायणी नदी तटमा हुने महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम छ।...बाँकी

विभाजित एमाले, शक्तिशाली ओली

काठमाडाैं, १० मंसिर । नेकपा विभाजन भयो। एमाले र माओवादी बने। एमाले फुट्यो। नयाँ दल नेकपा (समाजवादी) थपियो। झट्ट हेर्दा टुक्रिइँदै गएको कम्युनिस्ट शक्तिको प्रमुख दल एमालेको नेतृत्व गरेका केपी शर्मा ओली भने झन् ‘शक्तिशाली’...बाँकी