News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

काठमाडौँ, ८ मंसिर । संयुक्त विद्यार्थी संगठनका नेताहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्त लिन माग गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएक छन् । विभिन्न ६ विद्यार्थी संगठनले संयुक्त रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन...बाँकी

सभापति पदका उम्मेद्वार देउकुमार थेवेले सार्वजनिक गरे आफ्नो टिम

झापा, ८ मंसिर । नेपाली कांग्रसको १४ औं महाधिवेशन अन्तरगत झापा जिल्लाको सभापति पदका उम्मेद्वार देउकुमार थेबेले आफ्नो टिममा रहेका पदाधिकारीको नाम आज सार्वजनिक गरेका छन् । देउकुमार थेबे जिताउ अभियानको सचिवालयमा विहान पत्रकार सम्मेलनको...बाँकी

एमाले महाधिवेशन : फेरि सचिवमै दोहोरिने योगेश भट्टराईको अपेक्षा

काठमाडाैँ, ८ मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको दशौं महाधिवेशनमार्फत आफूले पुनः सचिवकै जिम्मेवारी सम्हाल्ने अपेक्षा गरेका छन् । बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले उम्मेदवारी घोषणा नभए पनि सचिवकै जिम्मेवारी पुनः...बाँकी

प्रेस सेन्टर प्रदेश-१ को अध्यक्षमा : विनोद घिमिरे

झापा, ८ मंसिर । प्रेस सेन्टर नेपाल प्रदेश १ को अध्यक्षमा विनोद घिमिरे निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा मङ्गलवार सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा घिमिरे निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश १ को वरिष्ठ...बाँकी

सरकारबाटै महिला खेलाडीलाई विभेद!

काठमाडौं, ८ मंसिर । खेलकुद क्षेत्रमा लैंगिक विभेदको विषय विश्वभर पेचिलो बनिरहेका बेला नेपालमा पनि त्यसको प्रभाव पर्न थालेको छ। नेपाली खेलकुदमा महिला र पुरुषका प्रतियोगिता बराबर हुन थालेका छन्। तर, त्यो नगण्य मात्र छ।...बाँकी

माओवादी केन्द्रीय सदस्य बन्जाडेको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

बुटवल, ८ मंसिर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडे(टंकमणि)को मृत्यु भएको छ। मोटरसाइकलमा दुर्घटनामा परी मंगलबार राति उनको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको हो। बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको ना ७...बाँकी

बसकाे ठक्करले विद्यार्थी नेताको मृत्यु

तनहुँ, ७ मंसिर । तनहुँको डुम्रे बेँसीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका–१ भन्सारमा बसले स्कुटरलाई ठक्कर दिँदा आज अखिल क्रान्तिकारीका नेताको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका–४ निवासी २४ वर्षीय विद्यार्थी नेता...बाँकी

बुहारीको कुटाइबाट जेठाजुको मृत्यु

गोरखा, ७ मंसिर । गोरखामा भाइबुहारीको कुटाइबाट जेठाजुको मृत्यु भएको छ । जिल्लाको आरुघाट गाउँपालिका–४ थुमीमा बुहारीको कुटाइबाट स्थानीयवासी ४९ वर्षीय चामबहादुर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आफ्नै भाइबुहारी डल्ली...बाँकी

आधुनिक सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर, ७ मंसिर । आधुनिक बचत तथा ऋण सहकारी संस्था लि.(आबस) को १० औं वार्षिक साधारण सभा काँकरभिट्टामा मंगलबार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी संस्थाको सभा हलमा आयोजित सभाको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल...बाँकी

टी-२० विश्वकप छनोटमा नेपालको सानदार जित

काठमाडाैँ, ७ मंसिर । एशिया क्षेत्रको छनोट अन्तर्गत मंगलबार दुबईमा भएको खेलमा बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले भुटानलाई आठ विकेटले पराजित गरेको हो। भुटानले दिएको ६२ रनको लक्ष्य नेपालले ८.३ ओभरमै पूरा गरेको छ। नेपालका...बाँकी