News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

सात अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा

काठमाडौं, ३० जेठ । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि सात अर्ब २० करोड सहयोग गर्ने घोषणा गरेको छ। बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न...बाँकी

मनसुन देशभर फैलिने क्रममा

काठमाडौँ, ३० जेठ । अबको एक साता नेपालको आकाशमा घाम नलाग्ने भएको छ । नेपालमा यस वर्षको मनसुन सुरु भएसँगै यो देशभर फैलने क्रममा रहेको छ । बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश...बाँकी

राज्यले बन्देज गरेका समाचार प्रकाशन-प्रसारण गरे सञ्चारमाध्यम नै बन्द गरिदिने नयाँ कानुन

काठमाडाैं, ३० जेठ । लुम्बिनी प्रदेश सरकारले संविधानको मर्म र भावनाविपरीत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्नेगरी सञ्चार विधेयक तयार गरेको छ । उक्त विधेयकमा दण्डजरिवानालाई विशेष जोड दिइएको छ । विधेयकको मस्यौदा मन्त्रिपरिषदबाट पारित भई सदनमा...बाँकी

झापाका विपन्न परिवारहरूले खाद्यान्न सामाग्री सहयोग

झापा, ३० जेठ । झापाका सय बढी अति विपन्न परिवारले खाद्यान्न सामाग्री सहयोग पाएका छन् । जारी निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भईरहेको बेला ओरेन्टो मल्टीट्रेड प्रा.लि ले उनीहरूलाई खाद्यान्न...बाँकी

गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्रसहित ५ जना मन्त्रीले लिए सपथ

पोखरा, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् । नब नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई पनि शनिबार साँझ प्रदेश प्रमुख गीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् ।मन्त्रीमा...बाँकी

झापामा शनिबार २५० जना डिस्चार्ज, ४५ जना संक्रमित

झापा, २९ जेठ । झापामा शनिबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित ४५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज १२ महिलासहित ४५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज मृत्यु...बाँकी

बुद्धशान्तिकाे आइसाेलेसन सेन्टरलाई शिवाकोटी परिवारकाे ५१ हजार सहयाेग

झापा , २९ जेठ । झापा बुद्धशान्ति-२ को शिवाकोटी परिवारले बुद्धशान्ति गाउँपालिकाले संचालनमा ल्याएकाे आइसाेलेसन सेन्टरलाई नगद ५१ हजार १ सय ५ रूपैयाँ र १० प्याकेट मास्क प्रदान गरेको छ । काेभिड नियन्त्रणमा गाउँपालिकाकाे भूमिका...बाँकी

गण्डकीका मुख्यमन्त्रीसहित ६ जनाले मन्त्रीको शपथ लिँदै

कास्की, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त भएसँगै चाल दलका ५ जना मन्त्रीले शपथ लिँदैछन् । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीमा नेपाली र अन्य ५ जनालाई विनाविभागीय मन्त्रीमा शपथ खुवाउने कार्यक्रम रहेको...बाँकी

काँकरभिट्टा बसपार्क अतिक्रमण गरी टहरा बनाइएको भन्दै व्यवसायी आक्रोशित

झापा, २९ जेठ । झापा मेचीनगर वडा -६ स्थित काँकरभिट्टा बसपार्क क्षेत्रमा निर्माण भइ रहेको टहराको बिषयलाई लिएर व्यवसायी आक्रोशित भएका छन् । व्यवसायीहरुले शनिबार संयुक्त विज्ञप्ती प्रकाशित गर्दै बसपार्क क्षेत्र अतिक्रमण गर्दै टहरा निमार्ण...बाँकी

पाँच पूर्वप्रधानमन्त्रीको वक्तव्य : ओलीले सर्वोच्च अदालतलाई धम्क्याए

काठमाडाैं, २९ जेठ । पाँच जना पूर्वप्रधानमन्त्रीले नेपालमा संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको निरंकुश हमलाका विरुद्ध ऐक्यवद्धता जनाउन नेपाली जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिसँग अपिल गरेका छन्।...बाँकी