News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

खोप नलिएका र बालबालिका तेस्रो लहरको जोखिममा

काठमाडाैं, २८ जेठ । अबको चारदेखि ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा रहेको विज्ञले औंल्याएका छन्। नेपालमा अहिले पनि करिब ८ प्रतिशत जनसंख्याले मात्र खोप लिएका र बाँकीका बारेमा अन्योल रहेको...बाँकी

ओलीलाई एकपछि अर्को धक्का

काठमाडौँ, २८ जेठ । सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि नेकपा एमालेको कारबाहीमा परेका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्दै अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेश सदस्यहरू अमरबहादुर थापा, प्रकाश...बाँकी

ठाकुर पक्षलाई सहमतिभन्दा पनि बढी मन्त्री

काठमाडौँ, २८ जेठ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका आधाभन्दा बढी सांसद मन्त्री भएका छन् । जसपाको ठाकुर पक्षका २० मध्ये ११ सांसद केपी ओली नेतृत्व सरकारका मन्त्री भएका छन् । यसबाट प्रधानमन्त्री केपी शर्मा ओली...बाँकी

कांग्रेस महाधिवेशन भदौ तेस्रो साता

काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसले महाधिवेशन पूर्वनिर्धारित मिति फेरि परिमार्जन गर्ने भएको छ । कांग्रेसले पार्टीको १४औं महाधिवेशन पूर्वनिर्धारित मितिलाई पार्टी केन्द्रीय समितिबाट सामान्य हेरफेर गर्दै दुई साता सार्ने तयारी गरेको हो । यसअघि,...बाँकी

आइसोलेसनमा बसेका संक्रमितमा मानसिक समस्या

काठमाडाैं, २८ जेठ । “अहिले कोरोना सङ्क्रमणबाट पूरै ठीक भए तर मानसिक तनावबाट मुक्त हुन सकेको छैन । राति निद्रा लाग्दैन । नकारात्मक सोचाइ बढी आउँछ । कसैसँग बोल्न मन लाग्दैन । रुन मन लाग्छ...बाँकी

सञ्चारमन्त्री थापा भइन् सरकारको प्रवक्ता 

काठमाडौ, २७ जेठ । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार...बाँकी

मेची आम्दा : भौतिक पूर्वाधार विकासकाे लागि जनस्तरबाट रकम जुट्दै

झापा, २७ जेठ । झापाकाे मेचीनगर- १० धुलाबारी स्थित आम्दा मेची अस्पताललाई नगर कै सुविधा सम्पन्न अस्पताल बनाउन यस क्षेत्रका सामाजिक अगुवा व्यक्तिहरू अहिले जनस्तरबाट सहयोग संकलन अभियानमा लागि परेका छन् । अभियानलाई मेचीनगरका एक...बाँकी

कर्णाली प्रदेशका ४ सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

काठमाडाैं, २७ जेठ । सर्वोच्च अदालतले कर्णाली प्रदेशका  एमालेका  चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेशसभा सदस्यहरु एमालेको माधव नेपाल पक्षका सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा...बाँकी

मन्त्री दिपक मनाङे सम्पर्कविहीन भएपछि गणेश लामा पक्राउ

पोखरा, २७ जेठ । ‘गुण्डा नाइके’ का रुपमा चिनिएका गणेश लामालाई कास्की प्रहरीले बिहीबार पोखरामा पक्राउ गरेको छ । डनको छवि बनाएका लामालाई प्रहरीले लेकसाइडको खहरेबाट बिहीवार पक्राउ गरेको हो । खहरेस्थित पोखरा बुटिकमा बसेका...बाँकी

गौरादह नगरपालिकामा राप्रपाले बुझायो ज्ञापनपत्र

झापा, २७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विभिन्न माग राख्दै बिहिबार गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहलाई ज्ञापनपत्र बुझाएको छ । राप्रपा गौरादहले गतवर्षको राहत वितरणमा खरिद गरिएको र दाताबाट प्राप्त खाद्यान्न तथा जिन्सी सामग्रीको...बाँकी