News Portal

गृहपृष्ठ गण्डकी, मुख्य समाचार, राष्ट्रिय, समाचार

गण्डकी प्रदेशमा दीपक मनाङेसहित तीनजना आजै मन्त्री नियुक्तिको तयारी !

पोखरा, २९ जेठ । गण्डकी प्रदेशमा दीपक मनाङेसहित तीन जनालाई आजै मन्त्रीमा नियुक्तिको तयारी छ । गण्डकी प्रदेशका मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई नियुक्ति गरिएको र केहीबेरपछि शपथको तयारी भएको प्रदेश प्रमुखको कार्यालय स्रोतले जानकारी दिएको छ...बाँकी

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

काठमाडाैं  । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। शनिबार प्रदेश प्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता...बाँकी

बाबुराम भट्टराईको टिप्पणी- ओली भाइरस पोखरामा पनि सल्केको देखियो

काठमाडाैं, २९ जेठ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङले पुन: मुख्यमन्त्रीको दाबी गरेपछि ‘ओली भाइरस पोखरामा पनि सल्केको’ टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा यस्तो टिप्पणी...बाँकी

शीतल निवासमा जस्तो षडयन्त्र गण्डकी नहोस् : कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं, २९ जेठ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्र सरकारमा जस्तो षडयन्त्र गण्डकीमा नदोहो¥याउन चेतावनी दिएका छन् । ‘होसियार ! शितल निवासकोझैं षड्यन्त्र पोखरामा नदोहोरियोस् ! कब्जा शैलीमा राष्ट्रपतिको दुरुपयोगझैं विश्वासको मत दुई दिनअघि गुमाएका...बाँकी

काठमाडौंको फोटोकपी पोखरामा, संसद विघटनको तयारीमा

पाेखरा, २९ जेठ । प्रदेशसभाको विश्वास गुमाउनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको योजनाबमोजिम प्रदेश प्रमुख सीता पौडेलले विपक्षी गठबन्धनको सरकार बन्न नदिने योजना हिजै सनाखतमा आनाकानी गरेर बनाउनुभएको रहस्य खुलेको छ । हिजो विपक्षी गठबन्धनको तर्फबाट नेपाली...बाँकी

मेचीनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ पुग्याे

झापा, २९ जेठ । झापाकाे मेचीनगरमा थप एक जना पुरुषको कारोना संक्रमणबाट मृत्यु भएको छ । मेचीनगर–१३ को वडा कार्यालय छेउ तेलीबारीका ६६ वर्षीय पुरुषको शनिबार विहान ११ वजे बिर्तामोड स्थित बीएन्डसीमा उपचारका क्रममा मृयु...बाँकी

गण्डकी प्रदेशको राजनीति : प्रदेश प्रमुखलाई भेट्न नदिएपछि गेट अगाडि नै धर्ना

पोखरा, २९ जेठ ।  मुख्यमन्त्रीका प्रत्यासी कृष्णचन्द्र नेपाली सहित प्रदेशसभा सदस्यहरु प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका छन्। विश्वासको मत नपाएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले मुख्यमन्त्रीमा पुन: दाबी गरेपछि उनीहरु प्रदेश प्रमुख सीताकुमारी पौडेललाई...बाँकी

नेपालमा ६२९५ जना संक्रमणमुक्त, ३३८४ संक्रमण, ६१ जनाको मृत्यु

काठमाडाैं, २९ जेठ । पछिल्लो २४ घण्टामा देशभर थप ३३८४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ४९४ जनाको स्वाब परीक्षण गर्दा ३३८४ जनामा संक्रमण पुष्टि...बाँकी

जसपाको समर्थनमा पृथ्बी सुब्बाको मुख्यमन्त्रीमा दाबी पेश

पोखरा, २९ जेठ । जनता समाजवादी पार्टीको समर्थनसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुव्बा गुरुङले पनि दावी गरेका छन्। आज गुरुङले जसपाका अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षर सहितको पत्र सहित यस्तो दावी प्रस्तुत गरेका हुन्। यसअघि नेपाली कांग्रेसका रामचन्द्र...बाँकी

नरोत्तम वैद्यले गल्ती स्वीकार गर्दै माफी मागे

हेटौंडा, २९ जेठ । प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफ्ना अभिव्यक्ति गलत भएको स्वीकार गर्दै माफी मागेका छन । शनिबार प्रदेशसभा बैठक शुरु भएलगत्तै सभामुखले समय दिएपछि...बाँकी