News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार

भदौ १ गतेबाट पुन : बिदेशमा अलपत्र नेपालीको उद्धारका लागि उडान हुने

काठमाडौं, साउन ३० । कोभिड- १९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आगामी भदौ १ गते अर्थात् अगस्त १७ देखि उद्धार गरिने भएको छ। नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) र हिमालय...बाँकी

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो

काठमाडौं, साउन ३० । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको हो । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा...बाँकी

मेचीनगरमा वडा कार्यालय भवन उद्घाटन

झापा, साउन ३० । झापाकाे मेचीनगर नगरपालिकाको वडानम्बर- ९ को नवनिर्मित भवनको शुक्रबार विधिवत उद्घाटन गरिएको छ । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती तथा प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ले संयुक्तरुपमा भवनको रिविन काटेर...बाँकी

नेकपा अध्यक्षद्वयको छलफल आजपनि हुदै

काठमाडौं, साउन ३० । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज पनि छलफल हुदैछ । यसअघि हिजो बसेको बैठकमा केपी ओली र पुष्पकमल दाहालबीचको वार्ता...बाँकी

कोरोना अपडेट : भारतमा मृत्यु हुनेको संख्या ४८ हजार नाघ्यो

काठमाडौं, साउन ३० । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा १ हजार ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४८ हजार १ सय ४४ पुगेको हो। यस्तै पछिल्लो...बाँकी

तनहुँमा २० जनासहित गण्डकी प्रदेशमा थपिए २१ कोरोना संक्रमित

पोखरा,‌ साउन ३० । गण्डकी प्रदेशका थप २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित प्रदेशमा संक्रमितको संख्या १६८१ पुगेको छ। क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षण अनुसार गण्डकी प्रदेशमा शुक्रबार थप २१ जनामा संक्रमण...बाँकी

सामाजिक सञ्‍जालले यसरी लिन्छ ज्यान

काठमाडौं, साउन ३० । परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ गर्दै आएका रोल्पा रुन्तीगढी गाउँपालिकाका कृष्णबहादुर बोहोराले पासविक हत्या बहन गर्नुप¥यो। चितवन कालिका नगरपालिकाकी कल्पना मुडभरी पौडेलले प्रहरीसमक्ष दिएको...बाँकी

पहिरोमा परि कालिकोटमा ६ जनाको मृत्यु

सुर्खेत, साउन ३० । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकुमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै खसेको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको...बाँकी

एउटै बैंकका चार कर्मचारीमा कोरोना पुष्टि

गुलरिया, साउन २९ । बर्दियाको एक बैंकमा कार्यरत चार कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। बासगढी नगरपालिकास्थित एउटै बैंकमा कार्यरत चार कर्मचारीको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो। जनस्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण...बाँकी

कर्मचारीमा काेराेना पुष्टि भएपछि रामेछापको मन्थलि नगरपालिका अनिश्चितकालीन सिल

मन्थली, साउन २९ । रामेछाप जिल्लाको मन्थली नगरपालिका अनिश्चितकालीन सिल गरिएको छ । स्वास्थ्य शाखामा कार्यरत एक कर्मचारीसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली नगरपालिकाे कार्यालय सिल गर्ने निर्णय गरेको...बाँकी