झापा। झापाकाे कनकाई नगरपालिका वडा नम्बर १ जामुनखाडीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १४ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा भद्रपुर नगरपालिका वडा नम्बर ९ निवासी २६ बर्षिया सुजन...बाँकी
काठमाडाैं। भारतको नेशनल डिफेन्स कलेजमा अध्ययनरत भारत, बंगलादेश, बेलायत, जापान र मंगोलियाका १५ जना सैनिक ब्रिगेडियर जनरलले ८ देखि ११ भदौसम्म नेपालको भ्रमण गरेका छन् । काठमाडौंमा ९ भदौमा आयोजित सेमिनारमा परराष्ट्रसचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका...बाँकी
झापा । जिल्ला खेलकुद विकास समिति झापाले विविध कार्यक्रम गरी शुक्रबार राष्ट्रिय खेलकुद परिषदको ५६ औं बार्षिक उत्सव मनाएको छ । जस अन्तर्गत कार्यालय परिसर मेची रंगशाला आसपासलका क्षेत्रमा सामुहिम सरसफाई गरेका हुन् । सरसफाई...बाँकी
काठमाडौं : उच्च अदालत पाटनले अपहरण तथा शरीर बन्धक बनाएको कसुरमा पूर्वसांसद श्यामसुन्दर गुप्ता लगायत पाँचजना विरुद्ध १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ। न्यायाधीश गुणराज ढुंगेल र टेकप्रसाद ढुंगानाको...बाँकी
काठमाडौं । आज भाद्र कृष्ण पक्षको कुशे औशी तथा बुबाको मुख हेर्ने दिन । सबैले खुशियाली साथ घर घरमा मनाउदै छन् । आज छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन्...बाँकी
झापा । ‘होराइजन आइडल गायन प्रतियोगिता–२०७६’ को उपाधि छेवाङ ल्हमू तामाङ र मृदुल दाहालले जीतेका छन् । इष्ट होराइजन अंग्रेजी आवाशिय मावि मेचीनगरले भदौ पहिलो साता बाट अडिसन राउण्ड सुरु गरी विभिन्न राउण्ड सम्पन्न गर्दै...बाँकी
तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका ४ चुनपहरामा कारको ठक्करबाट पैदलयात्री एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका ४ चुनपहराकी १८ वर्षीया किशोरी मनिषा परियार रहेकी छन्। पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा१य १३९७ नम्बरको कारले...बाँकी
भक्तपुर। तत्कालीन माओवादी जनयुद्धको क्रममा बेपत्ता व्यक्तिका परिवारका सदस्यले प्रत्येक वर्ष आउने अन्तर्राष्ट्रिय दिवसले आफूहरुको घाउमा नूनचुकमात्रै गरेर जाने गरेको भन्दै आक्रोश पोखेका छन् । सरकारले बेपत्ताको सूची तयार गरे पनि बेपत्ता परिवारले पाउनुपर्ने न्यूनत्तम...बाँकी
काठमाडौँ।गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई मन्त्रालयमा तानेको छ। झापाका सीडीओ जनकराज दाहाललाई काठमाडौं ल्याएको छ। काभ्रपलाञ्चोकका सीडीओ जदयबहादुर रानालाई झापा पठाएको छ। त्यसैगरी ललितपुरका सीडीओ प्रेमराज जोशीलाई मकवानपुर पठाइएको छ भने धादिङका...बाँकी
काठमाडौं : युवा उद्यमीको नेतृत्व विकास, सृजनशीलता, सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने गरी काठमाडौंमा तेस्रो युथको ल्याब र चौथो राष्ट्रिय सामाजिक उद्यम प्रतियोगिता सुरु भएको छ। युएनडिपी नेपालको सहयोगमा नेपाल युवा संस्था संजाल (आयोन), राष्ट्रिय युवा...बाँकी