News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

अस्पतालले कामबाट हटाएपछि शरीरमा आगो लगाएका सिद्धार्थको मृत्यु

अछाम : बयलपाटा अस्पतालले कामबाट हटाएपछि अस्पतालमै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका सिद्धार्थ आउजीको मृत्यु भएको छ । उनको नेपालगजको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय साफेबगरका प्रमुख नरपति भट्टले जानकारी दिए।...बाँकी

अर्घाखाँचीमा नगर उपप्रमुखसहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विकसहित सोमबार एकैदिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कोरोना सङ्क्रमण हुनेमा दुई जना...बाँकी

आज ३ सय १४ जना थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३७ सय ६२ पुग्यो

काठमाण्डौ । नेपालमा आज सोमबार ३ सय १४ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । आज २ सय ९४ जना पुरुष र २० जना महिला गरी ३ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य...बाँकी

परीक्षण ढिलाइले ‘भुसको आगो’ झै सल्किँदै कोरोना

कञ्चनपुर, जेठ २६ । प्रयोगशालाको कमी तथा आवश्यक जनशक्ति अभावका कारण सुदूरपश्चि प्रदेशमा कोरोना परीक्षणमा ढिलाइ हुन थालेको छ । पिसीआर विधिबाट धनगढीमा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको भए पनि स्वाब सङ्कलन धेरै भएकाले पाँच...बाँकी

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो

काठमाडौं, जेठ २५ । कोरोना भाइरसका कारण विश्वमा ज्यान गुमाउनेको संख्या आइतबार ४ लाख नाघेको रोयटर्सले जनाएको छ। रोयटर्सका अनुसार पछिल्लो समय ल्याटिन अमेरिकी देश ब्राजिल र दक्षिण एसियाली मुलुक भारतमा कोरोनाको संक्रमण धेरै बढिरहेको...बाँकी

स्याङ्जा : गल्याङ नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख मृत फेला

स्याङ्जा, जेठ २६ । गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लिलाबल्लौ भण्डारी मृत अवस्थामा फेला परेका छन् । उनको शव घरबाट तिनसय मिटर टाढा रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।...बाँकी

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुग्यो : स्याङजामा एक जनाकाे मृत्यु

काठमाडौं, जेठ २६ : नेपालमा कोरोना स‌ंक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ। कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय पुरुषको मृत्यु भएको...बाँकी

औपचारिक निर्णय नहुँदै चहलपहल, आफूखुसी सडकमा निस्कँदा कोरोनाको जोखिम

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी(लकडाउन) सुरु गरेको ७६ दिनपछि आइतबार राजधानीमा केही चहलपहल बढेको छ । गत वर्ष चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरिएको हो । सरकारले बन्दाबन्दी खुकुलो...बाँकी

वलपरासी नाकामा सशस्त्रद्वारा हवाई फायर

नवलपरासी, जेठ २५ : जिल्लाको प्रतापपुर गाउँपालिका ५ बसहिया नाकामा आज साँझ स्थानीयवासीले सशस्त्र प्रहरीलाई ढुङ्गामुढा गरेपछि जवाफमा प्रहरीले हवाई फायर गरेको छ। स्थिति नियन्त्रणमा लिन हवाई फायर भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए।...बाँकी

पार्टी अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, बाबुराम चौथो वरीयतामा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को दल दर्ताका लागि दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ । दल दर्ताको प्रक्रियाका लागि निर्वाचन आयोग पुगेका पार्टी पदाधिकारीले दिएको निवेदन दर्ता भएको हो । निवेदन दिएको ४५...बाँकी