News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार

भारतमा २ लाख ६६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या दुई लाख ६६ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा दुई लाख ६६ हजार ५९८ जना संक्रमित फेला परेका छन् । पछिल्लो...बाँकी

चितवनमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५ पुग्यो

चितवन, जेठ २७ । चितवनमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो संक्रमण पुष्टि भएका भरतपुर महानगरपालिका–११ का ६८ वर्षिय पुरुषको आज बिहान मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । सुगर, उच्चरक्तचाप र निमोनियाको...बाँकी

रुपन्देही घटना : मृतक पाँच जनाको नाम खुल्यो

काठमाडौं, जेठ २७ : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १० मैनहवामा हत्या भएका ५ जनाको जनाको नाम खुलेको छ । हत्या गरिएकाहरुमा आषिश चौधरी, करन चौधरी, कोषराज मुसहर, माधव मुसहर र जानकी मुसहर छन् ।...बाँकी

रुपन्देहीमा पाँच जनाको सामुहिक हत्या

बुटवल, जेठ २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । डिएसपी खड्गबहादुर खत्रीले एउटा फार्ममा शव भेटिएको पुष्टि गर्दै अनुसन्धानको लागि टोली परिचालन गरिएको बताए । घटना गएरातिको हो...बाँकी

सार्वजनिक यातायात सञ्चालन निर्देशिकाको तयारी हुँदै

काठमाडौं। यातायात व्यवस्था विभागले कोरोनाको बन्दाबन्दीमा सार्वजनिक सवारी सञ्चालनको तयारी थालेको छ । बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारी सञ्चालनका लागि निर्देशिका तर्जुमाको तयारी थालेको हो । नयाँ निर्देशिका कोरोनाबाट सुरक्षित...बाँकी

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४४ पुग्यो

पोखरा। गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश कोरोना नियन्त्रण...बाँकी

चौरजहारी घटनाको छानबिन गर्न पौडेलको संयोजकत्वमा संसदीय समिति गठन

काठमाडौं, २६ जेठ । रूकुम पश्चिमको चौरजहारी घटनाबारे अध्ययन गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद देवेन्द्र पौडेलको नेतृत्वमा संसदीय छानविन समिति गठन गरिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सांसद पौडेलको नेतृत्वमा सर्वदलीय छानविन समिति...बाँकी

अज्ञात समूहद्वारा पाँच वटा एक्साभेटरमा आगजनी

बुटवल । दाङको गढवा गाउँपालिका वडा नं. १ जेठान गाउँस्थित राप्ती नदीको किनारमा पार्किङ् गरेर राखिएका ५ वटा एक्साभेटरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीका कारण चारवटा एक्साभेटर पूर्णरुपमा जलेर नष्ट भएको...बाँकी

झापाको मेचीनगरमा १ जनामा कोरोना संक्रमण पुष्टि

झापा, जेठ २६ । झापाको मेचीनगरका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतबाट आएर मेचीनगर वडा नं ४ को पशुपती माविको क्वारेन्टाइनमा रहेका पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल...बाँकी

आगामी वर्षदेखि मेलम्चीको बारेमा प्रश्न उठाउने अवस्थाको अन्त्य हुन्छः मन्त्री बिना मगर

काठमाडौँ। खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षदेखि मेलम्चीको बारेमा प्रस्न उठाउने अवस्थाको अन्त्य हुने बताएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत खानेपानी मन्त्रालयका विभिन्न शिर्षकमा विनियोजन भएको बजेट माथि उठेका प्रश्नहरुको...बाँकी