News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादीको निर्णय

काठमाडौं, ३ साउन । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । माओवादी केन्द्रका...बाँकी

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौं, ३ साउन । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ । संसद् बैठक बस्ने...बाँकी

हल्दिबारी गाउँपालिकामा ‘गुणस्तरीय पूर्वाधार निर्माण’ अभियान

झापा, ३ साउन । हल्दिबारी गाउँपालिकाले चालु आर्थिक वर्षका लागि आवश्यकताका आधारमा ‘गुणस्तरीय पूर्वाधार निर्माण’ अभियान सुरु गरेको छ। विशेषगरी सडकको स्तरोन्नति, पहुँचमार्गमा जोड्ने सडक कालोपत्र, स-साना खोला तथा होलीमा कज्वे, पुल निर्माणजस्ता कार्यलाई निरनतरता...बाँकी

जनकपुर-जयनगर रेलवे ट्र्याकमा गति परीक्षण गरिँदै

काठमाडाैं, ३ साउन । जनकपुर–जयनगर रेल्वे ट्र्याकको गति परीक्षण आज गरिँदै छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीले जनाएका छन् । रेल्वे लिकको ‘स्पिड’...बाँकी

मिल्लान् तीन कोइराला ?

काठमाडाैं, ३ साउन । नेपाली कांग्रेसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरू हुन् शशांक, प्रकाशमान र विमलेन्द्र। १४ औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने बताउँदै तयारी थालेका यी तीन नेताले थालेको लन्च...बाँकी

आज पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, ३ साउन । पुनःस्थापित प्रतिनिधि सभाको आज बस्दैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह चार बजेका लागि प्रतिनिधि सभा बैठक बोलाएकी हुन् । बैठकका लागि सबै तयारी पूरा भएको संघीय संसद् सचिवालयले जनाएको...बाँकी

ठाकुर पक्षका पाँच सांसद लागे यादव पक्षतिर

काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष सरकारमा जाने भएपछि महन्थ ठाकुर पक्षलाई साथ दिएका ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा पुगेका छन् । यादव पक्षले शनिबार बोलाएको संसदीय दलको बैठकमा...बाँकी

राष्ट्रिय युवा संघद्धारा पर्यटकीय क्षेत्र किचकबधमा वृक्षारोपण

झापा, ३ साउन । किचकबध ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थलमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।   नेकपा एमाले ओली निकट राष्ट्रिय युवा सङ्घ भद्रपुर नगर कमिटीले शनिवार एक कार्यक्रमका बिच भद्रपुर २ स्थित किचकबध...बाँकी

ओली–नेपालका आ-आफ्नै दाउ

काठमाडाैं, ३ साउन ।  एमाले आन्तरिक विवाद कायमै रहेका बेला स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक तय भएको छ। एमाले केपी ओली समूहले आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटी बैठक बोलाएको छ। केन्द्रीय कमिटीको...बाँकी

‘मेरी बास्सै’की कलाकार ‘चम्सुरी’ अस्पताल भर्ना

काठमाडौं, २ साउन । मृगौलामा देखिएको स्वास्थ्य समस्याका कारण अभिनेत्री पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ मा ‘चम्सुरी’का रुपमा अभिनय गरेर लोकप्रियता कमाएकी पल्पसा केही दिनअघिमात्र महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना...बाँकी