News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

उज्वल थापाको उपचार गरी बचेको रकम ७ संस्थालाई प्रदान

काठमाडाैं, २ साउन । विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको उपचार गरी बचेको रकम विभिन्न संस्थालाई वितरण गरिएको छ। शनिबार उनको निजी आवासमा परिवारले एक कार्यक्रम गरी उक्त रकम हस्तान्तरण गरेको हो। उनको उपचार गर्नको लागि...बाँकी

नेपाललाई सरकारमा सहभागी हुन प्रचण्डको आग्रह

काठमाडाैं, २ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । आज दिउँसो नेता नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले शेर बहादुर देउवा...बाँकी

प्रेस क्लब मेचीनगरद्धारा सदस्यलाई टि–सर्ट वितरण

झापा, २ साउन । झापाकाे मेचीनगरमा रहेका पत्रकारहरु बीचमा वृहत अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा शनिबार क्लबको कार्यालयमा ‘टि–सर्ट वितरण तथा मेचीनगरका पत्रकार बीचको अन्तक्र्रियात्मक कार्यक्रम’ सम्पन्न भएको हो ।...बाँकी

नेपालमा थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

काठमाडाैं, २ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १० हजार ६६ जनामा परीक्षण गर्दा १८७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको...बाँकी

डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार काेभिडले पछि सर्याे

झापा, २ साउन । प्रेस सङ्गठन नेपाल झापाले साउन ७ गते वितरण गर्ने भनिएको डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार समारोह हाललाई स्थगित गरेको छ । सङ्गठनका संयोजक झुलन रेग्मीको अध्यक्षतामा शनिवार बिर्तामोडमा बसेको बैठकले कोरोना महामारीको...बाँकी

नेपाल पक्ष अप्ठ्यारोमा

काठमाडौ, २ साउन  । एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको स्थायी समिति बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरेको हो। संस्थापन पक्षको यो...बाँकी

नगरप्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन

महोत्तरीको भङ्गाहा नगरपालिकामा नगरप्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन भएको छ । भङ्गाहा–५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगरप्रमुख सञ्जिवकुमार साहले कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएका हुन् । नगरप्रमुख साहले नगरपालिकाको कार्यालय भवन...बाँकी

जुवा खेलीरहेको अवस्थामा दमकबाट ११ जनालाई पक्राउ

झापा,  १ साउन । प्रहरीले दमक नगरपालिकाबाट ११ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ। शुक्रबार साँझ ६ बजे दमक ७ हाटखोलास्थित स्थानीय कर्णबहादुर राईको घरमा जुवा खेलिरहेको भनी विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले...बाँकी

मेरो मेचीनगर डट कमको प्रधान सम्पादकमा लुइटेल नियुक्त

काँकरभिट्टा । हव डिजिटल मिडिया प्रालि मेचीनगरद्वारा सञ्चालित मेरो मेचीनगर डट कम अनलाईनको प्रधान सम्पादकमा दुर्गाबहादुर लुइटेल नियुक्त हुनुभएको छ । प्रधान कार्यालय काँकरभिट्टा रहेको अनलाईनको संस्थापक प्रधान सम्पादक सिएन गौतमले आफ्नो घरायशी कारण देखाएर...बाँकी

रिहा भएपछि हेमन्त प्रकाश वलीले भने : संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्छ

काठमाडौँ, १ साउन । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि रिहा भएका नेत्रविप्लव चन्द नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश वलीले अहिलेको संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका छन् । शुक्रबार महाराजगंजमा आयोजित स्वागत कार्यक्रममा उनले...बाँकी