News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

सृजना मृत्यु प्रकरण : प्रहरीले मोबाइल जाँच गर्न काठमाडौँ पठायो

झापा, ३० असार । दुई दिनअघि झापाको बिर्तामोड –५ मा अर्धनग्न अवस्थामा फेला परेकी २५ वर्षीया युवती सिर्जना बस्नेतको सत्यतथ्य अझै बाहिर आएको छैन । सत्यतथ्य सार्वजनिक गर्न झापा प्रहरीले आवश्यक अनुसन्धान गरिहरेको छ ।...बाँकी

अर्थमन्त्री शर्माले कर्मचारीलाई भने- काम छोडेर चाकडी गर्न नआउनू

काठमाडौं, ३० असार । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुलाई काम छोडेर चाकडी गर्न नआउन आग्रह गरेका छन्। अर्थ मन्त्रालयमा पदबहालीपछि कर्मचारीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफू राष्ट्रको लागि केही गर्ने उद्देश्य साथ आएको बताए।...बाँकी

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे देउवा

काठमाडौँ, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । प्रधानमन्त्री नियुक्त भएपछि देउवा नेता नेपाललाई भेट्न पहिलो पटक कोटेश्वर गएका हुन् । प्रधानमन्त्री देउवा नेता नेपाललाई...बाँकी

ओली समूहका युवाले कोटेश्वरमा माधव नेपालको पुतला जलाए

काठमाडौं, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी ओली समूहका युवाहरुले कोटेश्वरमा माधव नेपालको पुतला जलाएका छन् । कोटेश्वरमा नेपालविरुद्ध नारावाजी गर्दै नेपालको पुतला जलाएका हुन् । उनीहरुले माधव नेपालको घर घेर्ने तयारी गरेपछि सुरक्षा...बाँकी

नेपालमा थप २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि

काठमाडाैं, ३० असार । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३ हजार २४ जनामा कोरोना परीक्षण गर्दा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा १८ जनाको मृत्यु...बाँकी

सरकारबाट बाहिरिदा ओलीको पीडा, पोखे आक्रोश

काठमाडौं, ३० असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट मुक्त हुनुअघि मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै आफूपछि बन्ने सरकार सही तरिकाले अघि बढ्नेमा शंका व्यक्त गरेका छन्। विश्वमा पहिलो पल्ट अदालतबाट प्रधानमन्त्री बनाउने...बाँकी

अनलाइन कक्षाले तनावमा बालबालिका

काठमाडाैं, ३० असार । नयाँ बानेश्वरकी राधिका महर्जनकी कक्षा १ मा अध्ययनरत सात वर्षीया छोरीलाई अनलाइन कक्षाप्रति रुचि छैन । राधिकाले आफ्नी छोरीले अनलाइन कक्षा लिन नमान्ने गरेको बताउँदै भनिन्, “विद्यालय जाँदा जहिले खुसी भएर...बाँकी

बालुवाटारको सुरक्षा टोली बूढानिलकण्ठतिर

काठमाडाैं,३० असार । एउटा प्रधानमन्त्री बहिर्गमित हुँदा अरु केही व्यक्ति र विषय पनि सँगै जान्छन् । तीमध्ये केपी ओलीको बहिर्गमनसँगै प्रयोजनहीन बनेको विषय हो, आर्थिक वर्ष २०७८/७९ को बजेट । प्रधानमन्त्रीसँगै हिजो पदमुक्त हुनु भएका...बाँकी

उज्यालो नेपालका अभियन्तालाई अर्थ मन्त्रालयको जिम्मा

काठमाडाैं, ३० असार । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीको रुपमा नियुक्त भएका हुन्। यसअघि, विसं २०६५...बाँकी

शपथमा किचलो र देउवाको अडान

काठमाडौं, ३० असार । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा मंगलबार साँझ साढे ६ बजे शपथ ग्रहणका लागि बूढानीलकण्ठबाट बाहिरिए । देउवा पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै थिए । तर, राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्न देउवालाई पठाएको पत्रमा...बाँकी