News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाज

प्रधानमन्त्री देउवाद्वारा चार सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौँ, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुले मंगलबार साँझ नै राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री देउवाले गृहमन्त्रीमा बालकृष्ण खाँड,...बाँकी

देउवाले लिए प्रधानमन्त्रीको शपथ काठमाडाैं

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा मंगलवार साँझ आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएका हुन् । राष्ट्रपति भण्डारीले...बाँकी

गृहमन्त्रीमा कांग्रेस नेता बालकृष्ण खाँण

काठमाडौं, २९ असार । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री बन्ने भएका छन्। कांग्रेसका प्रमुख सचेतक समेत रहेका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो। खाँणसहित कांग्रेसका अर्का नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि आज मन्त्रीको शपथ...बाँकी

विप्लवले अस्पतालमै गएर भेटे सुदर्शनलाई

काठमाडौं, २९ असार । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ आफ्नै पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली‘सुदर्शन’लाई अस्पतालमै गएर भेटेका छन्। हृदयघात भइ शहीद गंगालाल राष्ट्रिय हृयदरोग केन्द्र बाँसवारीमा भर्ना भएका ओलीलाई विप्लवले मंगलबार दिउँसो साढे...बाँकी

माओवादीबाट अर्थमा जनार्दन शर्मा, उर्जामा पम्फा भुसाल

काठमाडाैं, २९ असार । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको जनार्दन शर्मा अर्थमन्त्री बन्ने भएका छन् भने पम्फा भुसाल उर्जामन्त्री बन्ने भएकी छिन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग...बाँकी

नेपालमा २ हजार ३९८ संक्रमित थपिए, २ हजार ७८ निको भए

काठमाडाैं, २९ असार । गएको २४ घण्टामा नेपालमा २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ हजार १२ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएका हुन्। यो अवधिका ३ हजार ७८ जना निको...बाँकी

जनार्दन र पम्फालाई मन्त्री बनाउने माओवादीको निर्णय

काठमाडाैं, २९ असार । नेकपा माओवादी केन्द्रले नेताहरु जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको...बाँकी

युवा संघले ब्युँतायो ‘युथ फोर्स’

काठमाडाैं, २९ असार । नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघले ‘युथ फोर्स’ ब्युँताएको छ। युवा संघका इन्चार्ज महेश बस्नेतले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर युथ फोर्स ब्युँताएको जानकारी दिएका हुन्।  फोर्सको प्रमुखमा क्षितिज थेवे...बाँकी

महान्यायाधिवक्ता रमेश बडालद्वारा राजीनामा

काठमाडौं, २९ असार । रमेश बडालले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका छन । सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै महान्यायाधिवक्ता बडालले राजीनामा दिएका हुन । नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै आफूले...बाँकी

राष्ट्रपतिद्वारा देउवालाई प्रधानमन्त्री नियुक्त, आजै शपथग्रहणको तयारी

काठमाडौँ, २९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन्।  राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्री...बाँकी