News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

सिन्धुपाल्चोकमा बाढीमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार हुँदै, ८ जना चिनिया प्राविधिक सम्पर्कविहीन

सिन्धुपाल्चोक, २ असार । हेलिकप्टरले अहिले बाढीमा फसेकाहरूको उद्धार गरिरहेको मन्त्री शेरबहादुर तामाङका स्वकीय सचिव लागि निर्मल बञ्जाराले जानकारी दिएका छन् । मेलम्ची खोलाको किनारमा रहेका सबै बस्ती र क्याम्पहरू बगाएको छ। मेलम्चीको मुहानदेखि मेलम्ची...बाँकी

सिन्धुपाल्चोकमा बाढी : एकजनाको शव फेला

काठमाडौं, २ असार । सिन्धुपाल्चोकमा आएको बाढीले बगाएको १ जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार हालसम्म मेलम्चीका एक जनाको शब भेटिएको जानकारी दिए। उनले पाँच जना बेपत्ता भएको...बाँकी

सभामुख सापकोटा बाढीग्रस्त क्षेत्र सिन्धुपाल्चोक जादैँ, उद्धार तथा राहतमा जुट्न अपिल

काठमाडौं, २ असार । सभामुख अग्निप्रसाद सापकोटा बाढीग्रस्त क्षेत्र अवलोकनका लागि सिन्धुपाल्चोकको मेलम्ची जादैँछन् । सिन्धुपाल्चोकको मेलम्ची, ईन्द्रावती लगायतको क्षेत्रमा आएको भीषण बाढीका कारण ठुलो मानविय र भौतिक क्षति भएको छ । सभामुख सापकोटा आजै...बाँकी

मोटरसाइकल दुर्घटना हुँदा झापामा दुई गम्भीर घाइते

झापा, २ असार । मोटरसाइकल दुर्घटनामा परी चालकसहित दुईजना गम्भीर घाईते भएका छन् । झापा गाउँपालिकामा गएराति ८: ३० बजे भएको दुर्घटनामा परी चालकसहित दुईजना गम्भीर घाईते भएका हुन् । दुर्घटनाबाट गम्भीर घाइते हुनेहरुमा झापा...बाँकी

मेलम्चीमा होटलको छतबाट सेनाको हेलिकप्टरले गर्‍यो २ जनाको उद्धार

सिन्धुपाल्चोक, २ असार । मेलम्चीको बाढीमा फसेर होटलको छतमा पुगेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ। बुधबार बिहान मेलम्ची बजारको रोज होटलको छतबाट उनीहरूलाई सेनाले हेलिकप्टरमार्फत् उद्धार गरेको हो। उनीहरू मंगलबार आएको बाढीपछि उक्त...बाँकी

उद्धार तथा राहतका लागि हेलिकप्टर परिचालन गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ, २ असार । लगातारको वर्षासँगै देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण प्रभावित भएकाहरुको उद्धार तथा राहत कार्यलाई तीव्र पार्न गृहमन्त्रालयले निर्देशन दिएको छ । बुधबार बिहानै मन्त्रालयमा गृहमन्त्री खगराज अधिकारी र सुरक्षा...बाँकी

सिन्धुपाल्चोकमा बाढी र पहिरोले दर्जनौ बेपत्ता

सिन्धुपाल्चोक, २ असार । सिन्धुपाल्चोकको हेलम्बुमा गएको पहिरोमा परि दर्जनौ बेपत्ता भएका छन् ।पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको भिषण बाढी पहिरोले तल्लो तटीय क्षेत्रमा समेत व्यापक जनधनको क्षति पुर्‍याएको छ । हेलम्बु गाउँपालिका–१ मा गएको...बाँकी

मेलम्ची बाढीको बितण्डा : बजारमै यसरी पस्यो नदी

सिन्धुपाल्चोक, २ असार । सिन्धुपाल्चोकको मेलम्ची नदीमा मंगलबार बाढी आउँदा मेलम्ची बजारमा बाढी पसेको छ। बाढीले पक्की पुलहरुसमेत बगाएका छन्। स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले नदीमा आएको बाढीमा परी ५० जना बेपत्ता भएको जनाएका छन्। तामाङले फेसबुकमा...बाँकी

रोकिएका परीक्षा सञ्चालनको तयारीका लागि लोकसेवा आयोगको निर्देशन

काठमाडाैं, २ असार । लोकसेवा आयोगले रोकिएका परीक्षा गर्नका लागि तयारी अवस्थामा रहन मातहतका कार्यालयलाई निर्देशन दिएको छ । लोकसेवा आयोगको ७१ औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार आयोजित भर्चुअल बैठकमार्फत यस्तो निर्देशन दिइएको हो । लोकसेवा...बाँकी

बाढी-पहिरोबाट १८ लाख मानिस प्रभावित हुने अनुमान : कुन-कुन जिल्ला जोखिममा ?

काठमाडाैं, २ असार । यस वर्षको मनसुन २८ असारबाट सुरु भएको छ । यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान छ । जल तथा मौसम विज्ञान विभागले विगतका वर्षहरूमा भन्दा यस...बाँकी