News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

कैलालीमा १० वर्षीया छोरीको बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ

कैलाली, २ असार । कैलालीमा १० बर्षीया छोरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा ५१ बर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय...बाँकी

पीडितहरूको उद्धार तथा राहतमा जुटौँ, बाढीपहिरो सरकारकै कारण आएजस्तै नगरौँ : प्रधानमन्त्री ओली

काठमाडौँ, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरुले सरकारको राम्रो कामको पनि विरोध गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा...बाँकी

वाईसीएलद्वारा पूर्व जनसेना, घाईते र सहिद परिवारलाई खाद्यान्न सहयोग

झापा, २ असार । नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपाल १ नम्बर प्रदेशले झापा, मोरङ र इलामको चुलाचुलीमा बसोबास गर्ने पूर्व जनमुक्ति सेना नेपालको परिवारलाई खाद्यान्न वितरण गरेको छ । संगठनका प्रदेश कमिटी संयोजक...बाँकी

पछिल्लो २४ घण्टामा २८२८ जनामा कोरोना संक्रमण पुष्टि, ३०८२ संक्रमणमुक्त

काठमाडाैं,२ असार । बुधबार थप २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार २२ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका...बाँकी

सेजल कोइरालाको हत्या भएको आशंकामा प्रेमी पक्राउ

झापा, २ असार । झापा दमकको लाइफलाइन अस्पतालमा रेडियोलोजी विषयकी १८ वर्षीया छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको परीक्षण रिपर्ट...बाँकी

बालिका बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ

मोरङ, २ असार । बालिकामाथि बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले १ जना भारतीय नागरिक (युवक)लाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको अररिया सिक्टीग्राम वरुदा–२ घर भइ मोरङको रतुवामाइ नगरपालिका–६ कादुपाडा डेरा गरी बस्दै आएका २०...बाँकी

चेम्बरद्वारा उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन माग

काठमाडौं, २ असार । नेपाल चेम्बर अफ कमर्सले उद्योगी तथा व्यवसायीहरूलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ। चेम्बरले विज्ञप्ति जारी गरी कोराना महामारीबाट प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन अग्रपंक्तिमा कार्यरत उद्योगी तथा व्यवसायीलाई...बाँकी

विपद्‌ग्रस्त क्षेत्रमा खटिन वाईसीएलकाे निर्देशन

काठमाडौं, २ असार । नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ले मातहतका सबै कमिटीलाई विपद्‌ग्रस्त क्षेत्रमा खटिन निर्देशन दिएको छ। वाईसीएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ र महासचिव सुवोधराज शेर्पालीले प्रेस...बाँकी

अस्पतालबाट नेता खनालको सन्देश- ‘पार्टी मिलाउनुस् कमरेड…

काठमाडौँ, २ असार । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एक बनाउन आग्रह गरेका छन् । बिरामी भएर अस्पताल भर्ना भएका उनले अस्पतालको बेडबाटै पार्टी एक बनाउन आग्रह गरेका हुन् । थप उपचारका लागि...बाँकी

झलनाथ खनाललाई उपचारकाे लागि दिल्ली लगिंदै

काठमाडौं, २ असार । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ । उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार...बाँकी