News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

एकहप्ताको अन्तरालमा श्रीमान् श्रीमतीको मृत्यु

झापा, ३ असार । कोरोना संक्रमणबाट श्रीमतीको मृत्यु भएको ६ दिनपछि श्रीमानको पनि मृत्यु भएको छ । झापाकाे बाह्रदशी गाउँपालिका वडा- २ निवासी ६० वर्षिया मनसरी राजवंशीको गत शनिबार बिर्तासिटी हस्पिटलमा कोरोना संक्रमणबाट मृत्यु भएको...बाँकी

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितको टोली राहत सामाग्रीसहित लिएर मनाङमा

कास्की, ३ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्री लिएर मनाङ प्रस्थान गरेका छन् । मुख्यमन्त्री पोखरेल नेपाली सेनाको हेलिकप्टरमा मनाङ प्रस्थान गरेका हुन् । बाढी पीडितहरुका लागि औषधि, खाद्य सामाग्री र...बाँकी

शिवसताक्षीका युवाहरुले दिए सहिद तथा विपन्न परिवारलाई खाद्य सामग्री

झापा, ३ असार । झापाको शिवसताक्षीका युवाहरुको पहलमा लकडाउनको समयमा समस्यामा परेका विपन्न सहिद परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । शिवसताक्षी–२ का दिलिप बुढाथोकी र राजु दर्नालको सक्रियतामा विपन्न सहिद परिवारलाई राहत सहयोग प्रदान गरिएको...बाँकी

झापा बाहुण्डाँगीका दाहाल दम्पती गाईकाे काजकिरियामा, खगेन्द्र भन्छन्, गाईप्रतिको श्रद्धाले मात्र हैन, पिढा नै उतिकै छ !

झापा, ३ असार । समाजमा अहिले मृत्यु संस्कारलाई छाेट्याउनु पर्छ भन्ने बहस भइरहेकाे बेला झापाकाे मेचीनगरमा एक दाहाल दम्पतीले गाई मरे पछि काज किरियामा बसेका छन् । मेचीनगर- २ बाहुण्डागीका दाहाल दम्पतीले गाई मरे पछि...बाँकी

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुःख ब्यक्त

काठमाडौं, ३ असार । वर्षातको कारण देशको विभिन्न भागमा बाढी र पहिरोले नागरिकको ज्यान लिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गरेका छन्। बिहीबार पूर्वराजा शाहले एक सन्देश जारी गर्दै दु:ख व्यक्त गरेका हुन्। ‘देश कोभिड...बाँकी

मेचीनगरमा एक व्यक्ति मृत अवस्थामा फेला

झापा, ३ असार । झापाको मेचीनगर नगरपालिकामा एक व्यक्ति मृत फेला परेका छन् । मेचीनगर- ५ स्थित अधेरीका ४० बर्षिय अजय लिङ्देन मृत अवस्थामा फेला परेका हुन् । उनलाई मेचीनगर- ५ स्थित अधेरीको ईट्टाभट्टा छेउमा...बाँकी

अब ‘स्मार्ट लकडाउन’ गर्ने सीसीएमसीको निर्णय

काठमाडौं, ३ असार । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । अबको साता...बाँकी

बाढीपहिरोबाट २६ विद्युत् आयोजनामा क्षति

काठमाडाैं, ३ असार । अविरल वर्षासँगैको बाढीपहिरोबाट जलविद्युत् आयोजना र सडक भत्किँदा करिब तीन अर्ब रूपैयाँको भौतिक क्षति भएको छ। कास्कीको मादीमा निर्माणाधीन ४४ मेगावाटको सुपरमादी जलविद्युत् आयोजनाको मात्रै एक अर्बभन्दा धेरैको क्षति भएको प्रारम्भिक...बाँकी

बाढी पहिरोको वितण्डा: ६ को मृत्यु, २७ जना बेपत्ता

काठमाडाैं, ३ असार । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परेर मंगलबार रातिदेखि बुधबार साँझसम्म ६...बाँकी

कर तिर्न असार २५ गतेको भाका

काठमाडाैं, २ असार । सरकारले कर तिर्न असार २५ को भाका तोकेको छ । निषेधाज्ञाका कारण तोकिएको समयमा कर विवरण बुझाउन र कर तिर्न करदातालाई असहज भएको भन्दै सरकारले असार २५ सम्मको समय दिएको हो...बाँकी