News Portal

गृहपृष्ठ गण्डकी, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

गण्डकीमा ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक

कास्की, १ असार । गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । जसमा १६ अर्ब ७३ करोड ४६ लाख पुँजीगत र १३ खर्ब ६ करोड ४७ लाख रूपैयाँ चालुतर्फ...बाँकी

मेची अञ्चल अस्पतालमा अब दुई सय शैयाको बेड हुने

झापा, १ असार । भद्रपुरको मेची अस्पताललाई दुई सय शैयामा विस्तार हुने भएको छ । प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङले आज प्रस्तुत गरेको नयाँ बजेटमा मेची प्रादेशिक अस्पताललाई विस्तार गर्दै...बाँकी

कर्णालीले शहीद परिवारका बालबालिकालाई स्नातकसम्म निःशुल्क पढाउने

सुर्खेत, १ असार । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै शहीद परिवारका बालबालिकालाई निःशुल्क पढाउने भएको छ । मामिला तथा योजनामन्त्री गोपाल शर्माले कर्णाली प्रदेश सरकारले जनयुद्ध र प्रदेश प्राप्तिको...बाँकी

विवाद बढेपछि जसपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडाैं, १ असार । आन्तरिक विवाद बढ्दै गएपछि जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले असार ३ गते बिहान ११ः३० बजे केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएका हुन्। ललितपुरको बालकुमारस्थित...बाँकी

लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ९५ करोडको बजेट

रुपन्देही, १ असार । लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले मंगलबार ४० अर्ब ९५ करोड १७ लाख बजेट सार्वजनिक गरको छन्...बाँकी

प्रदेश १ सरकारको बजेट ३२ अर्ब ४६ करोड ९२ लाख

झापा, १ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार...बाँकी

प्रतिनिधि सभा विघटनको मुद्दा : सर्वोच्च बारले एमिकस क्युरीमा घिमिरे र केसीलाई पठाउने

काठमाडाैं, १ असार । संसद विघटन विरुद्धको मुद्दामा बहस गर्नका लागि सर्वोच्च बारले २ जना वरिष्ठ अधिवक्तालाई पठाउने भएको छ । सर्वोच्च अदालत बार एशोसियसनले प्रतिनिधिसभा विघटनविरुद्धको बहसका लागि एमिकस क्युरीका रुपमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश...बाँकी

पोखरीमा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

सप्तरी, १ असार । पोखरीमा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ । सप्तरी जिल्लाको महादेवा गाउँपालिका–२ बस्ने अनील मण्डलकी छोरी पाँच वर्षीया अपेक्षाकुमारी मण्डलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ...बाँकी

पहिरोका कारण बागलुङमा पाँच घर विस्थापित, सडक अवरुद्ध

बागलुङ, १ असार । पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन्। काठेखोला गाउँपालिका-७ जिरेदीमा घरमाथि र घरमुनीबाट पहिरो गएपछि ती परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। सदरमुकाम बागलुङ बजार...बाँकी

कञ्चनपुरमा ११ वर्षीया बालिका बलात्कार गर्ने ५३ वर्षीय गुरुङ पक्राउ

कञ्चनपुर, १ असार । कञ्चनपुरमा ११ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-४ गुलरियाका ५३ वर्षीय धनबहादुर गुरुङ रहेका छन् । उनले ती बालिकालाई ललाइफकाइ गरी...बाँकी