News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार

उम्मेदवारी फिर्ता नलिएकाहरुसँग मिलेर पनि चुनाव लड्न गठबन्धनको निर्देशन

काठमाडौं, १८ बैशाख । सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिले गठबन्धन नभएका स्थानमा पनि मिलेर चुनाव लड्न निर्देशन दिने निर्णय गरेको छ । पाँचदलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएकाहरुसँग पनि...बाँकी

गठबन्धनको रणनीति : सके फकाउने नत्र कारबाही

काठमाडाैँ, १५ बैसाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच राजनीतिक दलकै नेता तथा कार्यकर्ताले एकअर्काविरुद्ध उम्मेदवारी दिएसँगै शीर्ष नेताहरू उनीहरूलाई फकाउन सक्रिय भएका छन्। गठबन्धनबाट परेको उम्मेदवारीमात्र होइन, आफ्नै पार्टीबाट बागीका...बाँकी

एसईई परीक्षा भोलीदेखी, छात्रभन्दा छात्राको संख्या बढी

काठमाडौं, ८ बैशाख । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ भोली शुक्रबारबाट शुरू हुने भएको छ । यो वर्ष २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ९ सय ७७ विद्यार्थी सहभागी हुँदैछन् । एसईई...बाँकी

पशुमा बाँझोपनको समस्या जटिल बन्दै

काठमाडाैँ, ८ बैसाख । पशुमा बाँझोपनको समस्या जटिल बन्दै गएको छ । देशव्यापी रूपमा २० प्रतिशत पशुमा बाँझोपन रहेको छ । प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या पाइएको भन्दै यसबाट बर्सेनि कम्तीमा...बाँकी

पुराना प्रश्नपत्र अभ्यास गरेर उत्तीर्ण हुन कठिन

काठमाडाैँ, ८ बैसाख । पुराना प्रश्नपत्रको सँगालो अभ्यास गरेका भरमा कक्षा ८, १० र १२ को परीक्षाबाट अब सहजै पार पाउन सकिने छैन । पालिकाले सञ्चालन गर्ने कक्षा ८, माध्यमिक शिक्षा परीक्षा (एसईई) र केन्द्रीयस्तरमा...बाँकी

भागबन्डामा कांग्रेसको हात माथि

काठमाडौं, ८ बैशाख । सत्तारूढ पाँच दलले स्थानीय तह निर्वाचनका लागि ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको मेयर र उपमेयर पद भागबन्डा गरेका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,...बाँकी

आफैले लगाएको सल मोटरसाइकलको चक्कामा बेरिँदा लडेर एक युवतीको मृत्यु

मोरङ, ७ बैसाख । मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा मंगलबार बेलुकी मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बेरिँदा लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको ईटहरी उपमहानगरपालिका–८ की २१ वर्षीया रेश्मा नेपाली रहेकी छिन्...बाँकी

चट्याङ लागेर एक बालिकाको घटनास्थलमै मृत्यु, दुई जना घाइते

काठमाडाैँ, ७ बैसाख । मंगलबार साँझ चट्याङ लागेर एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ। काभ्रेको महाभारत गाउँपालिका–७ स्थित केराबारीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय देवीटारका सई प्रणनी देवान रामले चट्याङ...बाँकी

विद्यालय जाँदै गरेकी छात्राको हत्या

काठमाडाैंँ, २२ चैत्र । उदयपुरमा १५ वर्षीया एक छात्राको हत्या भएको छ । बेलका नगरपालिका-३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्या गरिएको अवस्थामा शब फेला परेकाे प्रहरीले जनाएको छ । कोशी जनता...बाँकी

वैशाख २ गतेदेखि भद्रपुर-पोखरा दैनिक उडान

झापा, २२ चैत्र । बुद्ध एयरले वैशाख २ गतेदेखि भद्रपुर-पोखरा दैनिक उडान गर्ने भएको छ । यस रुटका लागि बुद्ध एयरले सुरुवाती भाडादर ६ हजार ९ सय रुपैयाँ कायम गरेको छ । पोखराबाट भद्रपुर दिउँसो...बाँकी