News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

शिवसताक्षीमा पानीमा डुबेर बालकको मृत्यु

झापा, २९ माघ । झापाको शिवसताक्षीमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । शनिबार बिहान अन्दाजी ९ः३० बजे शिवसताक्षी नगरपालिका १ बस्ने टिकामाया श्रेष्ठका ३ वर्षिय छोरा आयुस श्रेष्ठको घरबाट अन्दाजी १५० मिटर उत्तरमा...बाँकी

पृथ्वीराजमार्ग खण्डमा दुई हजार दुई सय रूख कटान

तनहुँ, २९ माघ ।पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि कोत्रेपुलसम्म दुई हजार २०० रूख कटान गरिएका छन् । म्याग्दे गाउँपालिकाको जामुनेदेखि जिल्लाको पश्चिम नाका शुक्लागण्डकी नगरपालिकाको कोत्रेसम्म सडकका दायाँबायाँ रहेका रूख कटान गरिएका हुन् । पृथ्वीराजमार्गको...बाँकी

भारतले पठाएको बेलुन दार्चुलामा खस्यो, स्थानीय त्रसित

दार्चुला, २९ माघ । दार्चुलाको नौगाड गाउँपालिका –३ ढामडेरामा बिहीबार राति आकाशबाट विद्युतीय यन्त्रजडित बेलुन खसेको छ । राति करिब ८ बजेतिर तीन ओटा ब्याट्री जडान गरिएको विद्युतीय यन्त्र जस्तो देखिने बेलुन खसेको वडा नम्बर...बाँकी

८ सय ३६ जनामा संक्रमण पुष्ठि, ४ जनाकाे मृत्यु

काठमाडौँ, २९ माघ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गइरहेको छ। आज ६ हजार ६५४ जनामा कोरोना परीक्षण गर्दामन्त्रालयले जनाएको छ।देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा कुल परीक्षण गरिएकामध्ये १२.६ प्रतिशतमा मात्र...बाँकी

सर्लाहीमा करेन्ट लागेर मजदुरको मृत्यु

सर्लाही, २९ माघ । सर्लाहीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। बागमती नगरपालिका- २ धरहरामा घर बनाउने काम गर्दै आएका एक मजदुरको करेन्ट लागेर ज्यान गएको हो। उनको शनिबार बिहान ज्यान गएको प्रहरीले जनाएको...बाँकी

दमकमा नेकपा एसकाे वडा कमिटी गठन

झापा, २९ माघ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीले दमक-२ मा वडा भेला सम्पन्न गरेको छ। आज भएको वडा कमिटीको भेलाले युवराज दुलालको अध्यक्षतामा ३५ सदस्यीय गठन गरेको हो। वडा कमिटीको उपाध्यक्षमा सन्तोष पौद्धार,...बाँकी

१ लाख १८ हजार म्यादी प्रहरी भर्नाको तयारी

काठमाडौं, २९ माघ । आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेको सरकारले निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ...बाँकी

सत्ता गठबन्धन तोड्न कांग्रेसमा दबाब

काठमाडौं, २९ माघ । नेपाली कांग्रेसभित्र पाँच दलीय सत्ता गठबन्धन तोड्न नेतृत्वमाथि दबाब बढ्दै गएको छ । जारी कार्यसम्पादन समिति बैठकको दोस्रो दिन शुक्रबारको बैठकमा औपचारिक रूपमा नै गठबन्धनलाई तोडेर आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि...बाँकी

चार देशीय टी–२० क्रिकेट श्रृङ्खलामा आज नेपाल र यूएई खेल्दै

काठमाडाैं, २९ माघ । चार देशीय टी–२० क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा आज नेपाल र यूएई खेल्दैछन् । खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुँदैछ । यूएईसँग भएका पछिल्ला तीन खेलमा नेपालले दुई...बाँकी

लुम्बिनी सरकारले तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने

वुटवल, २९ माघ । लुम्बिनी प्रदेश सरकारले बिभिन्न कार्यक्रमसहित तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने भएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माका अनुसार फागुन १–३ सम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो...बाँकी