News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

दक्षिण कोरियामा नेपाली श्रमिक लैजान फेरि रोक

काठमाडौं, २९ माघ । केही दिनदेखि दक्षिण कोरियामा पुनः कोरोना भाइरसको सङ्क्रमणदर तीव्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ । पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन...बाँकी

उपसचिवमा ३९ जनाको नाम सिफारिस

काठमाडौं, २९ माघ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको शुक्रबारको बैठकले कार्यक्षमताका आधारमा लेखा परीक्षणका १५, तथ्यांकका २, इन्जिनियरिङ (जनरल) ८ र...बाँकी

निजी क्षेत्रले प्रतिलिटर दूधमा १० रुपैयाँ बढाउने

काठमाडाैं, २९ माघ । नेपाल डेरी एशोसियशन र डेरी उद्योग सङ्घले दूधको मूल्य लिटर १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् । निजी क्षेत्रबाट दूध बिक्री गर्ने यी दुई डेरी उद्योगले यहाँ आज पत्रकार सम्मेलन...बाँकी

मेचीनगरको मगमग चाउचाउ उद्योगमा भीषण आगलागी

झापा, २९ माघ । झापाको मेचीनगर–१४ दुहागढीस्थित एक चाउचाउ उद्योगमा आढाई घण्टादेखि भीषण आगलागी भइरहेको छ । मनसा फुडको मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो निभाउने प्रयास...बाँकी

टी २० अन्तर्राष्ट्रिय क्रिकेट: नेपालले आयोजक ओमानलाई ६ विकेटले हरायो

काठमाडौं,२८ माघ । चार देशीय टी-२० सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको हो । नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका र १ छक्काको मद्दतमा अविजित...बाँकी

१ हजार १२८ जनामा संक्रमण पुष्टि, १४ जनाकाे मृत्यु

काठमाडौंँ, २८ माघ । पछिल्लो २४ घन्टामा नेपालमा एक हजार १२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कुल २० हजार ९८९ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...बाँकी

गण्डकी प्रदेशका अस्पतालमा बिरामीलाई निःशुल्क रगत

पोखरा, २८ माघ ।गण्डकी प्रदेश सरकारले रगतका लागि अब रकम तिर्नु नपर्ने जनाएको छ ।रगत खरिदबिक्री नहुने भए पनि परीक्षण र अन्य खर्चका लागि ७ सयदेखि १ हजार रुपैयाँसम्म लाग्ने गरेकामा अब त्यसको खर्च सरकारले...बाँकी

सुनाकोठीको बालकुमारी मन्दिरबाट हराएकाे मूर्ति भेटियाे

काठमाण्डाैँ, २८ माघ । ‍ललितपुर महानगरपालिका वडा नम्बर २७ सुनाकोठीको बालकुमारी मन्दिरबाट हराएकाे मूर्ति भेटिएकाे छ । मन्दिरबाट गएकाे माघ ९ गतेदेखि हराएकाे बालकुमारीमाईको मूर्ति फेला परेकाे हाे । बालकुमारीमाईको मूर्ति हात्तीवनको कात्तिक तार, सशस्त्र...बाँकी

ओलीलाई प्रचण्डको फोन : एमसीसीबारे निर्णय लिनुस्

काठमाडौंँ, २८ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता बारे निर्णय गर्न आग्रह गरेका छन्। अमेरिकी सहायक विदेशमन्त्रीले फोन गरेर एमसीसीबारे...बाँकी

दाङको तुलसीपुरमा भीषण आगलागी, पाँचको मृत्यु , मृत्यु हुनेकाे पहिचान खुल्याे

काठमाडाैँ, २८ माघ । दाङको तुलसीपुरस्थित एक पसलमा भएको आगलागीमा ज्यान गुमाउनेहरुको पहिचान भएको छ । मृत्यु हुनेहमरुमा १३ वर्षिया साजिता खातुन, १५ वर्षिय हसन बकस, १३ वर्षिय मनिस बकस, ४० वर्षिय नजर दिव अली...बाँकी