News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

बुटवलमा मजदुर नेता जेबी पुनको स्मृतिमा पार्क निर्माण

काठमाडाैँ, २६ माघ । श्रमिकमा हकअधिकारको चेतना भरेर संगठित गर्दै परिवर्तनको आन्दोलनमा सरिक भएका एक जना मजदुर नेताको स्मृतिमा बुटवलमा सालिक सहितको पार्क निर्माण भएको छ । मजदुर नेताको स्मृतिमा निर्माण भएको यो पार्क यसक्षेत्रकै...बाँकी

भन्सार एजेन्टकाे परीक्षा तालिका सार्वजनिक

काठमाडाैं, २६ माघ । विज्ञापनकाे झन्डै एक वर्षमा भन्सार एजेन्डकाे परीक्षा हुने भएकाे छ । भन्सार विभागले गत १६ चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेकाे थियाे । तर, २९...बाँकी

एमाले चुनावतिर, एस पार्टी संगठन विस्तारमा

काठमाडाैं, २६ माघ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। एमालेले चुनाव केन्द्रित रहेर सातवटै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ। महासचिव...बाँकी

‘ठक्कर दिने गाडी प्रहरीले फेला पार्न सकेन’

झापा, २५ माघ । गत कात्तिक ३० गते विराटचोकबाट पूर्व फर्किदै थिए, झापा विर्तामोडका ४० वर्षीय डिकबहादुर बिक । स्कुटीमा सवार उनलाई दमक आइपुगेपछि पछाडीवाट एउटा कारले ठक्कर दियो । गोर्खा डिपार्टमेन्ट नजिकै राजमार्गमा उनी...बाँकी

मंगलबार थप १९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि, ११ को मृत्यु

काठमाडौं, २५ माघ । पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९)बाट थप १९ सय ५७ जना संक्रमित भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार पछिल्लो २४ घन्टाको कोभिड १९ विवरण सार्वजनिक गर्ने क्रममा यसको...बाँकी

कमल थापाले छोडे राप्रपा

हेटौडा, २५ माघ । राप्रपाका पूर्व-अध्यक्ष कमल थापाले पार्टी त्यागको घोषणा गरेका छन्। मंगलबार गृहजिल्ला मकवानपुर पुगेका थापाले पार्टी छाडेको घोषणा गरेका हुन्। थापाले पार्टी भित्र देखा परेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गर्ने...बाँकी

समाजवादी प्रेस संगठन झापाकाे अध्यक्षमा अनिलदेब

झापा, २५ माघ । समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव राई चयन भएका छन् । मंगलबार विर्तामोडमा सम्पन्न भेलाले राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संगठनको उपाध्यक्षमा दिलिप थापा, सचिवमा...बाँकी

गृह प्रशासन सुधार कार्ययोजनाः नागरिकता स्थानीय तहबाटै

काठमाडौँ, २५ माघ । सरकारले आमसर्वसाधारणलाई स्थानीय तहबाटै नागरिकता प्रदान गर्नेगरी तयारी अघि बढाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार सम्हालेको ६ महिनापछि गृह सोमबार गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरिएको हो । कार्ययोजनामा जिल्ला...बाँकी

झापामा दृष्टिविहीन परिवारलाई खाद्यान्न सहयोग

झापा, २५ माघ । स्वच्छ समाजका लागि सामाजिक अभियान झापाले ५२ दृष्टिविहीन परिवारलाई खाद्यान्न वितरण गरेको छ । झापा नेत्रहीन संघसग आवद्ध दृष्टिविहीनहरुले विभिन्न स्थानमा आफ्नो गायन कला प्रर्दशन गरि गुजारा चलाउँदै आएता पनि हालै...बाँकी

चार महिनादेखि पहिरो गएर अवरुद्ध मेची राजमार्ग खुल्यो

इलाम, २५ माघ । गएको चार महिनादेखि पहिरो गएर अवरुद्ध भएको मेची राजमार्ग खुलेको छ । पहिरो झरेर छिनेको इलाम सदरमुकामस्थित धोबीधारा नजिकैको सडक मर्मतपछि सोमबार साँझदेखि खुलेको हो । मर्मत भएको सडक कच्चीरूपमा खोलिएको,...बाँकी