News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

आधुनिक सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर, ७ मंसिर । आधुनिक बचत तथा ऋण सहकारी संस्था लि.(आबस) को १० औं वार्षिक साधारण सभा काँकरभिट्टामा मंगलबार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी संस्थाको सभा हलमा आयोजित सभाको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल...बाँकी

टी-२० विश्वकप छनोटमा नेपालको सानदार जित

काठमाडाैँ, ७ मंसिर । एशिया क्षेत्रको छनोट अन्तर्गत मंगलबार दुबईमा भएको खेलमा बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले भुटानलाई आठ विकेटले पराजित गरेको हो। भुटानले दिएको ६२ रनको लक्ष्य नेपालले ८.३ ओभरमै पूरा गरेको छ। नेपालका...बाँकी

थप ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाण्डाै, ७ मंसिर । पछिल्लो २४ घण्टामा थप ३ सय ५१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । १० हजार एक सय ७४ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ४४ प्रतिशत अर्थात् तीन सय...बाँकी

एमालेमा ल्याङल्याङ अन्त्य भयो, माधव नेपाल ‘गुट’लाई पार्टी मान्न सकिएन : ओली

काठमाडौं, ७ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको माधव नेपाल पक्षले छाडेर एमाले भित्रको ‘ल्याङल्याङ’ अन्त्य भएको बताएका छन् । मंगलबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले एमालेबाट ‘केही चोइटिएर गएको भएपनि महाधिवेशनले एमाले एकजुट...बाँकी

सुर्खेतमा विद्यालय बन्द गरेर दलको चुनाव

सुर्खेत, ७ काठमाडाै । सुर्खेतमा विद्यालय नै बन्द गरेर राजनीतिक दलको चुनाव गरिएको छ । पञ्चपुरी नगरपालिका वडा नं ५ बावियाचौरमा रहेको विद्या ज्योति माविमा नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनको चुनाव गरिएको...बाँकी

प्रधानमन्त्री देउवा र ईयूका प्रतिनिधि टोलीबीच भेट

काठमाडाैँ, ७ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा र युरोपियन युनियन (ईयू)का प्रतिनिधि टोलीबीच भेटवार्ता भएको छ । ईईएस एशिया प्रशान्त क्षेत्रकी उपमहानिर्देशक पाओला पाम्पोलोनी नेतृत्वको टोलीले प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेटवार्ता गरेको हो । सो भेटमा...बाँकी

डोटीमा आपसी झगडामा एकको मृत्यु

डाेटी, ७ मंसिर । बोगटानफुड्सिल गाउँपालिका–१ उल्टेपानीमा आपसी झगडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय धनबहादुर मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर...बाँकी

बाबुले छोराछोरीमाथि छ्यापे एसिड, छोरा घाइते

सोलुखुम्बु, ७ मंसिर । सदरमुकाम सल्लेरीमा एक बाबुको एसिड प्रहारबाट छोराछोरीहरू घाइते भएका छन् । सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ वसन्तबजारमा बस्दै आएका ५५ वर्षीय मोहन बराइलीले गएराति ८ बजेतिर आफ्नै छोराछोरीमाथि एसिड प्रहार गरेका...बाँकी

झापा क्षेत्र नं १ को सभापतिमा बुढाथोकी निर्वाचित

झापा, ६ मंसिर । नेपाली कांग्रेस झापा क्षेत्र नं १ को सभापतिमा इन्द्रबहादुर बुढाथोकी विजयी भएका छन्। झापा क्षेत्र नं १ को साेमबार सम्पन्न अधिवेशनमा बुढाथोकीले ४२१ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम...बाँकी

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडाैं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुर्‍याउने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी मुलुकलाई...बाँकी