News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

३७ बालबालिकासहित ७१ शरणार्थी क्यानडामा पुनर्वास

काठमाडौँ, ६ मंसिर । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (यूएनएचसिआर) ले लिबियाबाट क्यानडामा ७१ शरणार्थीलाई पुनर्वास गरेको जनाएको छ।इन्टरनेश्नल अर्गनाइजेशन फर माइग्रेशन (आइओएम ) को सहयोगमा लिबियाबाट क्यानडामा ३७ बालबालिकासहित ७१ शरणार्थीलाई पुनर्वास गरिएको छ,’...बाँकी

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

सिन्धुपाल्चोक, ६ मंसिर । मेलम्चीबाट काभ्रेतर्फ जाँदै गरेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट घर भएका २२ वर्षका वासु बस्नेतको मृत्यु भएको छ । सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा४छ ७७६६ नम्बरको बसले...बाँकी

राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि

काठमाडाैं, ६ मंसिर । आजजदेखि राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन शुरु हुँदैछ । मंसिर १५-१७ गतेसम्म काठमाडौंमा राप्रपाको महाधिवेशन आयोजना गरिएको छ । महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट २९७० प्रतिनिधि छनौटका लागि...बाँकी

२०० रुपियाँको तरकारीले एक छाक टार्न पनि गाह्रो

झापा, ६ मंसिर । दसैँ, तिहार, छठलगायतका प्रमुख चाडपर्व सकिँदासमेत उपत्यकामा हरियो तरकारीको भाउ घटेको छैन । तीजदेखि नै महँगिएको तरकारीको भाउ अहिलेसम्म नघटेका कारण उपभोक्ता मारमा परेका छन् । ताजा तरकारीको मागअनुसार आपूर्ति नहुँदा...बाँकी

काँग्रेसको झापा क्षेत्र नम्बर १ मा आज मतदान हुँदै, ५ पदाधिकारीका लागि १३ जनाको उम्मेद्वारी

झापा , ६ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत झापा क्षेत्र नं. १ को क्षेत्रीय समितिमा ५ पदाधिकारीका लागि १३ जनाले उम्मेद्वारी दर्ता गराएका छन । हिजाे सम्पन्न उम्मेद्वारी दर्तामा क्षेत्रीय सभापतिका लागि...बाँकी

माओवादी केन्द्र मेचीनगर –६ को अध्यक्षमा गिरी

झापा, ५ मंसिर । नेकपा (माओवादी केन्द्र) मेचीनगर –६ को अध्यक्षमा मानबहादुर गिरी (धुर्व ) चयन भएका छन् । आईतवार मेची बस ब्यवसायी संघकाे हलमा भएको वडा अधिवेशनबाट गिरी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।...बाँकी

हारजितमा ‘इगो’ नराख्न देउवाको आग्रह

काठमाडाैँ, ५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाधिवेशन तयारीका लागि भइरहेको नेतृत्व छनौटमा भएको हारजितलाई स्वभाविक रुपमा लिएर ‘इगो’ नराख्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । आइतबार सुनसरीको देवानगञ्ज गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै...बाँकी

शशांकलाई विश्वासमा लिएर अघि बढ्ने देउवाको रणनीति

काठमाडाैँ, ५ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री डा. शशांक कोइरालासँग चुनावी छलफलका लागि सहमहामन्त्री प्रकाशशरण महतलाई उनको निवास पठाएका छन् । संस्थापन पक्षले पौडेल समूहका अन्य नेताभन्दा कोइरालासँग सहकार्य गर्न सहज हुने...बाँकी

थप २३८ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ, ५ मंसिर । नेपालमा आइतबार थप २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ८ सय ४५ पीसीआर परीक्षणका क्रममा २ सय ३२ जना र १ हजार २...बाँकी

एमालेको दसौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भीम रावलको घोषणा

काठमाडौँ, ५ मंसिर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको दसौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। रावलले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। यही मंसिर १० देखि...बाँकी