News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

राजविराज, ५ मंसिर । श्रीमती हत्याका आरोपित सप्तरीको बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँ पक्राउ परेका छन् । श्रीमतीको हत्याको आरोपमा लुकमानलाई पक्राउ गरी आइतबार म्याद थप गरिएको इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीका...बाँकी

हस्तकला व्यवसायको प्रवर्द्धनमा नबिल बैंक

काठमाडौं, ५ मंसिर । १८औं हस्तकला व्यापार मेला र १६औं हस्तकला प्रतियोगिता काठमाडौंस्थित होटेल ह्यातमा जारी छ । मेलामा नेपाली मौलिक कला, संस्कृति झल्काउने हस्तकलाका सामग्री राखिएका छन् । नेपाल हस्तकला महासंघले आयोजना गरेको हस्तकला...बाँकी

विश्व सेवा विस्तारकाे समन्वयमा भारतबाट ४ जनाको उद्धार

झापा । विभिन्न समयमा नेपालबाट भारत पुगेर समस्यामा परेका ४ बर्षिय एक बालकसहित ४ जना किशोर–किशोरीलाई उद्धार गरि नेपाल ल्याईएको छ । उनीहरुलाई शुक्रबार नेपालको पूर्वी नाका काँकरभिट्टाबाट नेपाल ल्याईएको हो । भारतका विभिन्न स्थानमा...बाँकी

पशुपतिनाथमा रामदेवको योग शिविर

काठमाडौँ, ५ मंसिर । योग गुरु बाबा रामदेवले पशुपतिनाथ मन्दिर क्षेत्रमा योग अभ्यास गराएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषको आयोजनमा रामदेवले मन्दिर परिसरस्थित हंस मण्डपमा योगाभ्यास गराएका...बाँकी

दाङको लमहीमा बस दुर्घटना २९ जना घाइते

दाङ, ५ मंसिर । यात्रुबहाक बस दुर्घटना हुँदा दाङमा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ आउँदै गरेको कर्णाली प्रदेश००–००१ ख ०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा...बाँकी

नेपाल प्रहरीका २२ एसपीको सरुवा

काठमाडाैं ५ मंसिर । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले केही जिल्ला प्रहरी प्रमुखसहित २२ जनाको सरुवा गरेका हुन् । प्रहरी प्रधान कार्यालय मानवश्रोत विभागले...बाँकी

माओवादी केन्द्रको शिबसताक्षी-२ काे अध्यक्षमा भीम नेम्बाङ

झापा, ४ मंसिर । झापाको शिबसताक्षी नगरभरी नेकपा (माओवादी केन्द्र) ले प्रथम वडा सम्मेलन सम्पन्न गरेको छ । यसैबीच, वडा नं २ को मोती माध्यमिक विद्यालयमा आयोजित माओवादी केन्द्रको प्रथम वडा सम्मेलनबाट पुर्नः भीम वहादुर...बाँकी

एमाले वडा समितिद्वारा निर्वाचित नगर कमिटीलाई सम्मान

मेचीनगर, ४ मंसिर । नेकपा एमाले मेचीनगर–८ वडा कमिटीले नव निर्वाचित मेचीनगर नगर समितिलाई एक कार्यक्रमका बिच शनिबार सम्मान गरेको छ । वडा समितिले मेचीनगर एमालेको नँया नेतृत्व सम्हालेका अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिवद्वय लागायत वडा...बाँकी

सरकारका सकारात्मक कामको प्रचार गरिदिनुस्ः अर्थमन्त्री शर्मा

काठमाडौँ, ४ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले सरकारले गरेका सकारात्मक काम कारवाहीको प्रचार गरी जनतालाई सही सूचना प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् । जनतालाई सही सूचना दिने र सरकारले गरेका कामको जानकारी गराउने काममा...बाँकी

बाहुण्डाँगी जेसीज सप्ताहमा मैत्रीपूर्ण खेल सम्पन्न

झापा, ४ मंसिर । झापाकाे बाहुनडाँगी जेसीजको जेसीज सप्ताह अन्तर्गत शनिबार बाहुनडाँगी जेसीज र प्रेस क्लब मेचीनगरबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रेस क्लब मेचीनगर उपविजेता बनेको छ । मेचीनगर -२ भृकुटीस्थित भानु माध्यमिक विद्यालयको खेलमैदानमा...बाँकी