News Portal

गृहपृष्ठ राष्ट्रिय, समाचार

झापामा साउन १६ गतेदेखि एकसाता लकडाउन

झापा, १४ साउन । कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले आगामी शनिबार १६ गते राति १२ बजेदेखि एक साता लकडाउन गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको डीसीसीएमसी र...बाँकी

मेचीनगरबाट ३४ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

झापा, १४ साउन । झापाकाे मेचीनगरबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी र इलाका प्रहरी धुलाबारीकोे संयुक्त टोलीले बिहिबार दिउसाे ३४ ग्राम ब्राउनसुगरसहित मेचीनगर- १...बाँकी

भारत लगि बेच्न लागेकाे आराेपमा दुई महिला पक्राउ

काठमाण्डाै, १४ साउन । दुई जना युवतीलाई भारतमा बेच्न लागेको आरोपमा प्रहरीले वीरगञ्जबाट दुई जना महिलालाई पक्राउ गरेको छ । १६ वर्ष र २० वर्षका किशोरीलाई भारतको बिहार पुर्‍याएर बेच्न खोजेको आरोपमा प्रहरीले झापाको बिर्तामोडकी...बाँकी

आज नेपालमा ३३ सय ६५ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

काठमाडौं, १४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ५५ पीसीआर परीक्षण गर्दा २ हजार...बाँकी

खोपमा अनियमितता गरेको भन्दै विराटनगरका मेयरविरुद्ध प्रदर्शन

विराटनगर, १४ साउन । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीकै नेतृत्वमा कोरोना भाइरस संक्रममणविरुद्धको खोप दुरुपयोग भएको भन्दै युवाहरूले विराटनगर महानगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका छन् । बुधबार साँझ कोरोनाविरुद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घरघर पुगेर...बाँकी

तीन करोड ८७ लाख थान सिम कार्ड जारी

काठमाण्डाै,१४ साउन । नेपालमा अहिलेसम्म तीन करोड ८७ लाख थान सिम कार्ड जारी भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार जेठ महिनासम्म कुल तीन करोड ८७ लाख १७ हजार आठ सय थान सिम कार्ड जारी...बाँकी

लकडाउन पछि सुनसान काँकरभिट्टा

झापा, १४ साउन । झापाकाे मेचीनगर नगरपालिकामा सिल गर्ने निर्णय भएपछि बजारहरु सुनसान भएकाे छ। नगरपालिकाले साउन १३ गते मध्यरातको १२ बजेदेखि साउन १९ गते मध्यरातको १२ बजेसम्म सिल गर्ने निर्णय गरेकाे हुनाले बजार सुनसान...बाँकी

बाघ संरक्षणसँगै मानवीय क्षतिको चुनौती

काठमाडौँ, १४ साउन । आज विश्व बाघ दिवस । बाघको अस्तित्व जगेर्ना गर्नु मानव समुदायकै दायित्व भन्ने सन्देशका साथ मनाइँदै छ तर बाघ संरक्षणसँगै नेपालमा बढेको मानवीय क्षति चुनौती बन्दै गएको छ । नेपालमा पछिल्ला...बाँकी

हंगेरीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ, १३ साउन ।  हंगेरी सरकारद्वारा नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री  सहयोग भएको छ । हंगेरी गणतन्त्रका महामहिम राजदूत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण...बाँकी

टोकियो ओलम्पिकमा गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

काठमाडौँ, १३ साउन । टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । महिलाको १ सय मिटर फ्रीस्टाइल प्रतिस्पर्धाको पहिलो हिटमा तेस्रो बनेकी गौरिकाले निर्धारित दूरी १: ००:...बाँकी