News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

बुढानिलकण्ठमा अध्यक्ष कमल थापा र महासचिव विप्लवबीच भेटवार्ता

काठमाडौं, ८ साउन । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पछिल्लो समय राजनीतिक भेटघाटमा व्यस्त छन् । विशेष गरी निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीको बर्हिगमनसँगै विप्लवले अन्य राजनीतिक दलका नेतासँग भेट्ने क्रम तीव्र बनाएका हुन् ।...बाँकी

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेट

काठमाडौँ, ८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्नका लागि प्रधानमन्त्री देउवा सवा ६ बजे शीतलनिवास पुगेका हुन् । प्रधानमन्त्री र राष्ट्रपतिबीच झण्डै एकघण्टा छलफल भएको छ...बाँकी

भट्टराईलाई कारबाही गर्न विश्व हिन्दु महासंघको माग

काठमाडाैं, ८ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिव्यक्तिबाट हिन्दु धर्मको आस्थामा आघात पुगेको दाबी गर्दै विश्व हिन्दु महासंघले आपत्ति जनाएको छ। महासंघकी महासचिव अस्मीता भण्डारीले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘जनता समाजवादी...बाँकी

झापामा आज ३ सय ६१ जनामा कोरोना पुष्टि

झापा, ८ साउन । झापामा शुक्रवार (आज) ३६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो साता यो संक्रमण संख्या सबैभन्दा धेरै हो । यसमध्ये १७६ जना एन्टिजेन परीक्षणबाट पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले...बाँकी

सुजिता मृत्यु प्रकरण: आफ्नै दाईसँग प्रेम सम्बन्ध रहेको खुलासा

चितवन, ८ साउन । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी भण्डारी प्रकरणमा सजिताको ठुलो बुबाको छोरा (दाजु पर्ने)...बाँकी

डाक्टर कुट्ने निरौलाले मागे सार्वजनिक माफी

झापा, ९ साउन । मेची प्रादेशिक अस्पताल भद्रपुरका चिकित्सक केवल कपुरीमाथि हातपात गर्ने पुष्पराज निरौलाले सार्वजनिक रुपमा माफी मागेका छन्। उनले शनिवार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा माफी मागेका हुन्। उनले आइन्दा गल्ती नदोहोऱ्याउने प्रतिवद्धता...बाँकी

कनकाई नगरपालिका एक हप्ताको लागि सिल

झापा, ८ साउन । समुदायस्तरमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि झापाको कनकाई नगरपालिका एक हप्ताको लागि सिल गरिएको छ । कनकाई नगरस्तरीय कोरोना भाइरस नियन्त्रण समितिको शुक्रबार बसेको बैठकले नगरका ९ वटै वडा शनिबार राति...बाँकी

जोन्सनको खोप लगाएपछि धादिङमा एक वृद्धको मृत्यु

धादिङ, ८ साउन । धादिङको नीलकण्ठ नगरपालिकामा अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको जानसेन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ । परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाका अनुसार खोप लगाएर घर फर्किएका ती वृद्धको...बाँकी

नेपालमा १६७८ जना संक्रमणमुक्त हुदा २९७७ संक्रमित थपिँए

काठमाडौं, ८ साउन । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ७७ कोरोना संक्रमित थपिएका छन् । कुल १७ हजार ३ सय ८ जनामा परीक्षण गर्दा उक्त परिमाणमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...बाँकी

भीम रावलले लिए राजीनामा फिर्ता

काठमाडौं, ८ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। उनले सभामुख अग्नि सापकोटासँग भेट गरेर राजीनामा फिर्ता लिएका हुन्। पार्टीभित्रकाे विवाद मिलाउन माधवकुमार नेपाल समूहबाट गठित कार्यदलका संयोजक समेत...बाँकी