News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

झापामा थप २२३ संक्रमित, ५ जनाको मृत्यु

झापा, ९ साउन । झापामा शनिबार आज थप २२३ जनालाई काेराेना संक्रमण पुष्टि भएको छ । जिल्लाका १३४ महिला र ८९ जना पुरुषलाई संक्रमण देखिएको हो । यसैगरी, आज ५ जना कोरोना संक्रमितको मृत्यु भएको...बाँकी

जङ्गली च्याउ खाँदा बाबु छोराको मृत्यु

इलाम, ९ साउन । इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको...बाँकी

नेपालमा शनिबार ३ हजार ११४ संक्रमित थपिए

काठमाडौं ,९ साउन । नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार ११४ पुगेको छ। यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख ७९ हजार १७ पुगेको छ।...बाँकी

जसपाका अध्यक्ष महन्थ ठाकुर र महासचिव विप्लवबीच भेटवार्ता

काठमाडौं, ९ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । शनिवार बिहान दुवै नेताबीच भेटवार्ता भएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले...बाँकी

खोप लगाउन पनि सोर्सफोर्स !

काठमाडाैं, ९ साउन । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजनाविपरीत केही पालिका र जिल्लामा पहुँचका भरमा खोप लगाउने गरिएको...बाँकी

आज गुरु पूर्णिमा, गुरुजनप्रति श्रदाभाव प्रकट गरी मनाइँदै

काठमाडाैं, ९ साउन । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी...बाँकी

फेरि निषेधाज्ञा होला त ?

काठमाडौं, ९ साउन । देशभर कोरोना संक्रमणदर स्थिर हुँदा पुनः संक्रमणदर घटाउन बन्दाबन्दी हुन सक्ने आँकलन थालिएको छ । अहिले नेपालमा संक्रमणदर १९.३ प्रतिशत रहेको छ । संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणदर उल्लेखनीय रूपमा...बाँकी

ओली नरम हुँदा नेपाल कडा

काठमाडाैं, ९ साउन । नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन्। प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटारको सरकारी निवास छाडेर बालकोट...बाँकी

महालेखा परीक्षक कार्यालयको प्रतिवेदन पेस गरेपछि झस्किए प्रधानमन्त्री

काठमाडौं, ९ साउन । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । एक वर्षदेखि राष्ट्रपति कार्यालयमा थन्किरहेको महालेखा परीक्षक कार्यालयको प्रतिवेदन एक वर्ष ढिलो...बाँकी

दुवै मृगौला फेल भएपछि तिम्सिना बचाउ अभियान सुरु

मेचीनगर, ८ साउन । दुबै मिर्गाैला खराब भई प्रत्यारोपणको पर्खाइमा रहेका मेचीनगर वडा- ९ का एक पुरुषको उपचारमा आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ । मेचीनगर वडा- ९ फारम टोलका ४८ वर्षीय टंकनाथ तिम्सिनाको...बाँकी