News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

आज मुस्लिम समुदाय ईद उल फित्र पर्व मनाउँदै, एकै ठाउँमा भेला भएर प्रार्थना नगर्नु : अध्यक्ष शेख

काठमाडौं, ३१ बैशाख ।आज मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान, जसलाई इद–उल–फित्र पनि भन्ने गरिन्छ । आजको दिनलाई मुस्लिम धर्मावलम्बीहरुले हर्षोल्लासका साथ मनाउँदै छन्। ईद पर्वको अवसरमा सरकारले आज प्रदेश १ र प्रदेश २ मा  सार्वजनिक...बाँकी

महन्थ-राजेन्द्र पक्ष भक्तपुरको रिसोर्टमा सांसदहरुसँग छलफल गर्दै

काठमाडौं, ३० बैशाख । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष छुट्टै छलफलमा जुटेको छ। अहिले यो पक्षका सांसदहरु भक्तपुरस्थित एक रिसोर्टमा जम्मा भएका छन्। भेलामा १३ जना सांसद...बाँकी

कोरोनाबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

काठमाडौं, ३० बैशाख । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ ५ बजे निधन भएको हो । ललितपुरको इमाडोल घर भएका उनी...बाँकी

सञ्चारकर्मी पौडेलको कोरोना संक्रमणकाे कारण मृत्यु

पाेखरा, ३० बैशाख । कोरोना सङ्क्रमणले अग्रज सञ्चारकर्मी ४२ वर्षीय गणेश पौडेलको मृत्यु भएको छ । उनको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई गत वैशाख २०...बाँकी

शरीरमा अक्सिजन लेभल कसरी बढाउने ?

पछिल्लो समय जटिल खालका कोभिड संक्रमितहरू बढ्दै गएका छन् । काठमाडौंका केही अस्पतालले त बेड तथा अक्सिजन अभाव भएको भन्दै सूचना प्रकाशित गरेर उपचार नै गर्न नसक्ने जानकारी दिन थालेका छन् । काठमाडौं मात्रै होइन, देशभरकै अस्पतालका...बाँकी

ओलीले बोलाए स्थायी कमिटीको बैठक

काठमाडौं, ३० बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । बैठकमा माधव नेपाल...बाँकी

यसरी बन्न सक्छन् देउवा प्रधानमन्त्री

काठमाडौ, ३० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा विशेष अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाऐसँगै कांग्रेस–माओवादीलगायत दल नयाँ...बाँकी

विवाहको भीडले गाउँभर कोरोना

काठमाडौ, ३० बैशाख । विवाहमा भएको भीडभाडले महोत्तरीको बर्दिबास ५ चेरु गाउँमा कोरोना संक्रमण फैलिएको छ । गाउँका मानिसमा ज्वरो, रुघाखोकी देखिएपछि ४३ जनामा गरिएको कोरोना परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको बर्दिबास नगरपालिकाको स्वास्थ्य...बाँकी

प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न सांसदबाट राजीनामा दिनुपर्छ : रावल

काठमाडौं, २९ बैशाख । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाल्नुपर्ने भन्दै उनले भनेका छन्, ‘राष्ट्रिय हित, पार्टी विधान विपरित र अलोकतान्त्रिक कार्य...बाँकी

पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त

पोखरा, २९ वैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङ पुन: नियुक्त भएका छन् । आइतबार मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले ३ दिनभित्र बहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी थिइन्। नयाँ...बाँकी