News Portal

गृहपृष्ठ राष्ट्रिय, समाचार

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

पोखरा, २६ बैशाख । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख सीता पौडेलसमक्ष आइतबार अपराह्न ३ बजे राजीनामा बुझाएका हुन् । उनी विरुद्ध कांग्रेस, माओवादी केन्द्र र...बाँकी

गुल्मीमा सात वर्षीय बालकले कोरोना जिते

गुल्मी, २६ बैशाख । गुल्मीको मदाने गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ विशेष अस्पतालमा सात वर्षीय बालकले कोरोना जितेका छ । मदाने–१ अग्लुङका सात वर्षीय बालक राजेश राउतले गाउँकै अस्थायी कोभिड अस्पतालमा कोरोनालाई जितेका हुन् । उनलाई...बाँकी

खनाल–नेपाल पक्षका सबै सांसदले राजीनामा दिने

काठमाडौ, २६ ब‌ैशाख । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादले सफलता नपाएपछि एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसद राजीनामा दिने निष्कर्षमा पुगेका छन् । यो समूहका स्थायी कमिटी सदस्यहरूको शनिबार बसेको बैठकले सामूहिक...बाँकी

त्रिपुरासुन्दरीका मेयर बुढाको कोरोना संक्रमणबाट निधन

रुकुम, २६ ब‌‌ैशाख । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको कोरोना संक्रमणबाट निधन भएको छ । कामको सिलसिलामा वैशाख पहिलो हप्ता काठमाडौं गएका ७६ वर्षीय बुढाको शनिबार काठमाडौंमै मृत्यु भएको उपप्रमुख चन्द्रकुमारी बुढाले बताइन् ।...बाँकी

कोरोनाका कारण मेचीनगरमा थप १ जनाको मृत्यु

झापा, वैशाख २६ । कोरोना संक्रमणकाबाट झापा मेचीनगर नगरपालिकामा आज बिहानै १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर -६ काकरभिट्टाका ६० बर्षिय पुरुष रहेको मेचीनगर ६ का वडा अध्यक्ष ललित बहादुर तामाङले बताए...बाँकी

खानेतेलको मूल्य ८० प्रतिशतसम्म बढाइयो

काठमाडौ, २६ ब‌ैशाख । निषेधाज्ञाको बहानामा उद्योगी र थोक व्यापारीले खाद्य सामाग्रीको कृत्रिम अभाव सिर्जना गरेका छन् । उपभोक्ताबाट आफूखुशी मूल्य लिन कृत्रिम अभाव खडा गरिएको हो । उद्योगी र थोक व्यापारीले खानेतेलमा ७० देखि...बाँकी

कोरोना पीडा : ‘एक्स-रे’ पनि गर्न मान्दैनन् अस्पताल

झापा, २५ बैशाख । झापामा होम आइसोलेसनमा बसेका संक्रमितले उपचार पाउनबाट बन्चित बन्न थालेका छन् । झापा बिर्तामोड नगरपालिका –४ का कोरोना संक्रमित परिवारले छातीको एक्स–रे गर्न का लागि तीनवटा अस्पताल चाहार्नु परेको छ। ‘...बाँकी

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

काठमाडौँ, २५ बैशाख । मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । संसदमा विश्वासको मत लिने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक बोलाएको हो ।...बाँकी

२४ घण्टामा ८ हजार ४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

काठमाडौं, २५ बैशाख । पछिल्लो २४ घण्टामा ५३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५३ जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या तीन हजार ६३२...बाँकी

सरकारले चीनबाट ल्याउने भयो अक्सिजनका सिलिण्डर

काठमाडौं, २५ बैशाख । सरकारले चीनबाट पहिलो चरणमा ४०० खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ। उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा शुकबार बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा ४०० खाली...बाँकी