News Portal

गृहपृष्ठ प्रदेश १, राष्ट्रिय, समाचार

बृद्वभत्ता लिन जादा झापामा एक वृद्धाकाे ज्यान गयाे

झापा, २९ बैशाख । बृद्वभत्ता लिन जादा झापाकाे सुरुङगामा एक वृद्धाकाे मृत्यु भएकाे छ । कनकाई नगरपालिका -५ बस्ने ७१ बर्षिय वृद्धा कमलमाया कमिनीकाे आज दिउसो १२ बजे स्थानीय माछापुच्छे बैँकमा बृद्वभत्ता लिन जादा अकालमै...बाँकी

राष्ट्रियसभा सदस्य उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

काठमाडाैं, २९ बैशाख । राष्ट्रिय सभाका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ । राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशतर्फको रिक्त सदस्य पदमा जेठ ६ गते हुने मतदानका लागि चुनाव चिह्न दिइएके हो । जसअनुसार राष्ट्रिय सभामा एमालेका...बाँकी

कोरोनाबाट बुधबार थप ९,३०५ जनामा संक्रमण पुष्टि, १६८ जनाको मृत्यु

काठमाडौं, २९ बैशाख । पछिल्लो २४ घन्टामा थप ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ। पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गराउँदा ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा...बाँकी

मुख्यमन्त्री शाहीद्वारा कर्णालीमा मन्त्रिपरिषद् हेरफेर

सुर्खेत, २९ बैशाख । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । वर्तमान मन्त्रिपरिषदमा रहेका दुई जनाले राजीनामा दिने र तीन जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी छ । मुख्यमन्त्री निकट स्रोतका अनुसार आन्तरिक...बाँकी

गण्डकी प्रदेश सभा सदस्य थापालाई जनमोर्चाको कारबाही , संसदीय दलको नेताबाट हटाइयो

पोखरा, २९ बैशाख । पार्टी निर्णयानुसार विपक्षी दलको गठबन्धनलाई सरकार बनाउन हस्ताक्षर गर्न अस्वीकार गरेका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले संसदीय दलको नेताबाट पदमुक्त गरेको छ । बुधबार संसदीय दल राष्ट्रिय सचेतक पियारी...बाँकी

हिजो प्रचण्डलाई र अहिले माधव-झलनाथलाई गाली गरेर पार्टी विभाजन गरिँदै छ : भुसाल

काठमाडौं, २९ बैशाख । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण गर्न नहुने तर्क गरेका छन्। माधव कुमार नेपाल समूहका दोस्रो तहका नेताले एमालेमै रहेर एकताको...बाँकी

कर्णाली प्रदेशमा दुई मन्त्रीद्वारा राजीनामा, नयाँ मन्त्री नियुक्तिको तयारी

काठमाडौं, २९ बैशाख । कर्णाली प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन्। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले राजीनामा दिएका हुन्। उनीहरु दुबै जना...बाँकी

विवाह खर्च कटाएर कोरोना अस्पताललाई सहयोग

दाङ,  २९ वैशाख  । दाङमा एक नवविवाहित जोडिले विवाह खर्च कटाएर कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि ५१ ह्जार रुपैयाँ सहयोग गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुर निवासी अविनाश राना र सिर्जना...बाँकी

चितवनमा ८ कोरोना सङ्क्रमितको मृत्यु

चितवन, २९ बैशाख । चितवनका अस्पतालहरुमा कोरोना संक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी...बाँकी

कोरोनाका कारण भण्डारमै थन्कियो अलैँची र अदुवा

काठमाडौं, २९ बैशाख । कोरोनाका कारण भारत निकासी हुन नसकेपछि कृषिजन्य वस्तु भण्डारमै थन्किएका छन् । निकासी हुने मुख्य सिजनमै कोरोनाले नाका र भारतीय बजार बन्द भएपछि नेपाली कृषिजन्य पदार्थ निर्यात हुन नसकेको हो ।...बाँकी