News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

बर्खास्तमा परेका अर्थमन्त्री आङ्बो दिए मुख्यमन्त्रीलाई धन्यवाद !

काठमाडौं, ११ पुस । पदमुक्त गरिएका प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले मुख्यमन्त्रीलाई धन्यवाद दिएका छन् । प्रदेश सरकारमा काम गर्ने अवसर दिएको भन्दै उनले मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद दिएका हुन् ।...बाँकी

काँकरभिट्टामा पत्रकार महासंघ झापाको साधारण सभा सम्पन्न

झापा, ११ पुस । नेपाल पत्रकार महासंघ झापाको साधारण सभा शनिबार सम्पन्न भएको छ । झापाको काँकरभिट्टा स्थित खानेपानी कार्यालयको सभाहलमा सम्पन्न साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले गरेका छन् ।...बाँकी

विश्वासको मत लिएर अगाडि बढ्छु : मुख्यमन्त्री पौडेल

बागमती, १० पुस । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्तावको सामना गर्दै विश्वासको मत लिएर अगाडि बढ्ने बताएका छन्। पौडेलले संसदीय प्रणालीमा अविश्वासको प्रस्ताव प्रस्तुत हुनुलाई सामान्यरुपमा लिनुपर्ने भए पनि हाल विकास र समृद्धि...बाँकी

पछिल्लो २४ घण्टामा देशभर थप ६०८ जनामा कोरोना पुष्टि, ९ को मृत्यु

काठमाडौं, १० पुष । पछिल्लो २४ घण्टामा देशभर थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८९२ जना निको भएका छन् । यस्तै ९ जनाको मृत्यु समेत भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...बाँकी

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं, १० पुस ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर गर्दै एक मन्त्री र एक राज्यमन्त्रीलाई बिदा गरेका छन्।शुक्रबार साँझ प्रधानमन्त्री अ‍ोलीले क्याबिनेटमा हेरफेर गर्दै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा...बाँकी

प्रधानमन्त्री ओलीले गरे ५ मन्त्री नियुक्त

काठमाडौं, १० पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले यसअघि रिक्त रहेको मन्त्री पदमा शुक्रबार नियुक्ती गरेका हुन् । जसअनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमा मणि थापा,...बाँकी

राष्‍ट्रपतिद्वारा ‘क्रिसमस डे’ को शुभकामना

काठमाडौं, १० पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छिन्।...बाँकी

अलमलमा सभामुख

काठमाडौं, १० पुस । प्रतिनिधिसभा विघटन संवैधानिक कि असंवैधानिक भन्ने विषयको छिनोफानो सर्वोच्च अदालतले गर्ने नै छ। प्रतिनिधिसभा विघटनको संकेत दुईचार दिनअघि नै देखिएको थियो। तर त्यतिबेला मौन बसेका सभामुख अग्नि सापकोटा विघटनपछि सक्रिय भएर...बाँकी

प्रचण्ड–नेपाल सडक संघर्षमा, ओली पक्ष प्रतिकारमा

काठमाडौं, १० पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह कानुनी र राजनीतिक बचाउका लागि एकअर्काको प्रतिरोधमा उत्रिएका छन्। संघीय संसद्को प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले कानुनी र सडक संघर्ष गर्ने भएको छ भने ओली...बाँकी

सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा

काठमाडौं, १० पुस । सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्थानीय तहसमेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी भ्रष्टाचारसम्बन्धी उजुरी ३०.०७ प्रतिशत परेको उल्लेख छ। आयोगले उक्त प्रतिवेदन...बाँकी