News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

ओली नेतृत्वको प्रवक्ता ज्ञवालीले भने- मन्त्रिपरिषद् विस्तार छिट्टै हुने

काठमाडौं, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको बताए। बालुवाटारमा बसेको ओली समूहको...बाँकी

ओली पक्षले तोक्यो सातै प्रदेशमा प्रदेश इन्चार्ज

काठमाडौं, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षले पार्टीका सातै प्रदेशमा संयोजक तोकेको छ । विहिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित केन्द्रीय कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशमा संयोजक...बाँकी

बालुवाटारमा बादलले भने, ‘क्रान्तिको नेतृत्व हामी गर्छौं’

काठमाडौं, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले अबको क्रान्तिको नेतृत्व आफूहरुले गर्ने बताएका छन्। ओली समूहको बैठक बालुवाटारमा सम्बोधन गर्दै बादलले पार्टीबाट प्रतिगामि शक्ति छुटेकोले अबको क्रान्ति...बाँकी

काँकडभिट्टाबाट मानवता प्रवर्द्वनका लागि मेची- महाकाली अभियान शुरू

झापा,९ पुष। देशभरका ७७ वटै जिल्लामा बेसहारा, असहाय सडकमानवहरूकाे मानवाेचित व्यवस्थापन तथा मानवता प्रवर्द्वनका लागि मेची- महाकाली अभियानकाे शुरूवात पुर्वकाे काँकडभिट्टाबाट शुरू भएकाे छ। उक्त अाज एक कार्यक्रमका बीच प्रदेश नम्बर १ कि सामाजिक विकाश...बाँकी

नेकपा र सूर्य चिह्न कसको होला ?

काठमाडौं, ९ पुस । पार्टीका दुई खेमा अलग्गिएसँगै जनमानसमा एउटा जिज्ञासा व्याप्त छ– नेकपा र सूर्य चिह्न कसको होला ? विज्ञहरू यसका तीनवटै सम्भावनाबारे मत राख्छन्– १. ओली समूहको २. दाहाल–नेपाल समूहको ३. कसै न कसैको...बाँकी

निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान

काठमाडौँ, ९ पुस । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले निर्वाचनको तयारीमा जुट्न पार्र्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । सरकारले गरेका कामप्रति पार्टीभित्रैबाट नकारात्मक प्रचार गरिएको चर्चा गर्नुहुँदै उनले...बाँकी

नेकपा दुवै समूहका भेलैभेलाः कार्यकर्ता तान्ने होडबाजी

काठमाडौं, ९ पुस । औपचारिक रूपमा विभाजन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षका नेताहरू आ–आफ्नो पक्षमा नेता–कार्यकर्ता ल्याउन भरमग्धुर प्रयासमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै पक्ष आफ्नो...बाँकी

बैठकमा नआएपछि मैले प्रवक्ता फेरेँ : प्रधानमन्त्री ओली

काठमाडाैं, ८ पुस ।  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा नआएपछि र विभिन्न समयमा दिएका अभिव्यक्ति गलत देखिएपछि आफूले प्रवक्ता फेरेको बताएका छन् । प्रधानमन्त्री ओलीले आफूले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई फेर्न परेको बताएका छन्...बाँकी

संविधानमा प्रतिनिधिसभा विघटनको व्यवस्था छैनः सभामुख सापकोटा

काठमाडौं, ८ पुस । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरेको र संवैधानिक सर्वोच्चताका लागि सबै गम्भीर बन्नुपर्ने आवश्यकता रहेको बताएका छन्। उनले...बाँकी

बालुवाटारमा प्रधानमन्त्री र बादलबीच भेटघाट

काठमाडौं, ८ पुष । नेकपा विवादमा कुनै पनि समूहमा नलागेका पार्टीका सचिवालय सदस्य एंव गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग झन्डै एक घन्टा छलफल गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बिहान प्रधानमन्त्री ओली...बाँकी