News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

संवैधानिक परिषद्को बैठक सकेर प्रधानमन्त्री ओली शीतल निवासमा

काठमाडौं, ३० मंसिर । संवैधानिक परिषद्को बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास गएका छन् । राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री ओलीबिच पौने ७ देखि शीतल निवासमा भेटवार्ता जारी रहेको छ। प्रधानमन्त्री...बाँकी

मेची चेम्बर अफ कर्मसको प्रथम साधारण सभा सम्पन्न

झापा, ३० मंसिर । मेची चेम्बर अफ कर्मसको प्रथम साधारण सभा मंगलबार सम्पन्न भएको छ । चेम्वरको सभाहलमा आयोजित साधारण सभाले आगामी दुईवर्षे कार्यकालकालागि ललितकुमार बोहोराको अध्यक्षतामा १८ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।...बाँकी

झापामा मङ्गलवार १२ जनामा कोरोना संक्रमण

झापा, ३० मंसिर । झापामा आज १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार मङ्गलवार जिल्लाका ८ वटा पालिकामा ७ महिला र ५ जना पुरुषसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको...बाँकी

संघीयतालाई कसैले समाप्त पार्न सक्दैनः मुख्यमन्त्री राई

विराटनगर, ३० मंसिर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनताको त्याग, बलिदान एवं संघर्षपछि आएको संघीयतालाई कसैले समाप्त पार्न नसक्ने बताएका छन्। विराटनगर महानगरपालिका–१४ मा निमार्ण हुन लागेको प्रदेश जनस्वाथ्य प्रयोगशालाको मंगलबार शिलान्यास...बाँकी

अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलतः प्रवक्ता श्रेष्ठ

काठमाडौं, ३० मंसिर । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले मंगलबरा ल्याएको अध्यादेश सार यसअघि जारी गरेर फिर्ता गरिएको अध्यादेश भएको जनाएका छन् । उनले मंगलबार आफ्नो फेसबुक पेजमार्फत अहिले सत्तारुढ दलको स्थायी कमिटी बैठक चलिरहेको...बाँकी

पुस १० गतेबाट सिनेमा हल खोल्ने चलचित्रकर्मीको घोषणा

काठमाडौं, २९ मंसिर । कोरोना भाइरसको संक्रमणका कारण करिब ९ महिनादेखि सिनेमा घरहरु बन्द छन्। हाल सरकारले प्राय सबै क्षेत्र खोल्न अनुमति दिइसकेको अवस्थामा सिनेमा घर संचालनका लागिका लागि भने अनुमति दिएको छैन। जसकारण यस...बाँकी

पूर्वपत्नी विरुद्ध कानुनी लडाईंमा जाने मनोज गजुरेलको चेतावनी

काठमाडौं, २९ मंसिर । आफूमाथि अनेक आराेप लगाएकाे भन्दै हाँस्यकलाकार मनाेज गजुरेलले पूर्वपत्नी ढकालविरूद्ध कानुनी कदम चाल्ने तयारीमा रहेको बताएका छन्। सम्बन्ध विच्छेद भइसक्दा पनि विभिन्न माध्यमबाट गाली बेइज्जती गर्ने क्रम नरोकिएकाले कानुनी कदम चाल्न...बाँकी

शैलुङ गाउँपालिका वडाध्यक्ष कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, २९ मंसिर । दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रेम लामाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ललितपुरस्थित किस्ट मेडिकल कलेजको आईसीयूमा उपचाररत ५४ वर्षीय लामाको सोमबार दिउँसो सवा ३ बजे मृत्यु...बाँकी

देशभर ८२१ जना कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

काठमाडौँ, २९ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ।...बाँकी

काँग्रेसको ७७ वटै जिल्लामा विरोध प्रदर्शन, झापामा प्रकाशशरण महतले सम्बोधन गर्दै

काठमाडौँ, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज देश व्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दुरि राख्दै शान्तिपूर्ण सहभागीताका लागि अपील गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले आइतबार एक विज्ञप्ति जारी गर्दै...बाँकी