News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट, मुख्य समाचार, समाचार

पीसीआर गरेपछि मात्रै घर पठाइने

काठमाडौं, साउन ५ । सरकारले विदेशबाट फर्किने सबै नेपालीको कोरोना भाइरसको पीसीआर परीक्षण गरेर मात्र घर पठाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले विदेशबाट आउने सबैको...बाँकी

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन, साउन ५ । अविरल वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं–६ चार किलो नजिकै सोमबार बिहान करिब ५ बजेको समयमा ठूलो पहिरो खस्न गएको हो ।...बाँकी

आज पाँच पोखरी सामुदायिक वनमा निर्वाचन हुदै, दुई अध्यक्षका उमेद्वार प्रतिष्पर्धामा

झापा, साउन ४ । झापाको पाँच पोखरी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष पदमा आज (सोमबार ) निर्वाचन हुने भएको छ । प्रतिस्पर्धाका साथ हुन लागेको निर्वाचनमा अध्यक्षका दुई उमेद्वार मैदानमा होमिएका छन् । निर्वाचनमा नेकपाका...बाँकी

सभामुखद्वारा सांसद सुवर्ण ज्वारचनलाई सपथ ग्रहण

काठमाडौं, श्रावण ४ । नेपाली कांग्रेसले प्रतिनिधिसभामा सांसद रहेकी ज्ञानुकमारी छन्त्यालको निधन भएपछि उनको ठाउँमा सुवर्ण ज्वारचनलाई पठाएको छ। उनलाई आज सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटाले शपथ ग्रहण गराएका हुन्। निर्वाचन प्रणाली अन्तर्गतको सूचीको आधारमा छन्त्यालपछि...बाँकी

पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौं, श्रावण ४ । नोभेल कोरोना भाइरसका १५६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५६ संक्रमित थपिएका हुन् । गत आइतबार देशभर ८२ कोरोना भाइरस...बाँकी

एनएमसीका गौरीगञ्ज शाखा प्रमुख लम्सालको सवारी दुर्घटनामा मृत्यु

झापा, साउन ४ । माेटरसाइकल दुुर्घटनामा परि नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको गौरीगञ्ज शाखाका प्रमुख प्रदीप लम्सालको मृत्यु भएको छ । गएराति केर्खामा राँगासँग मोटरसाइकल ठोक्किँदा लम्सालको मृत्यु भएको हाे । झापा गाउँपालिका वडा...बाँकी

ट्याक्टर दुर्घटना हुँदा प्युठानमा सात मजदुरको मृत्यु

प्युठान, साउन ४ । प्युठानमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ। स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु २ च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको हो। स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा...बाँकी

ओली र प्रचण्ड सचिवालय बैठक सकिनेवित्तिकै शीतलनिवास प्रस्थान

काठमाडौं, श्रावण ३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बालुवाटारमा बसिरहेको सचिवालय बैठक सकिएको छ । सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतलनिवास गएका छन् । ओलीसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल...बाँकी

सुनसरीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, गोली लागेर एक जना घाइते

धरान, साउन ३ : सुनसरीको हरिनगरमा गएराति तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ। तस्कर समूहले भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको सामान सशस्त्र प्रहरीले शुक्रबार राति बरामद गर्न खोजेपछि दुवै समूहबीच झडप भएको...बाँकी

अज्ञात समूहले नेकपा नेतामाथि मध्यरातमा बम प्रहार

सिरहा, श्रावण ३। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवर्ण यादवमाथि बम प्रहार भएको छ । शुक्रबार राति सिरहाको औरही गाउँपालिका–५ स्थित घरमा सुतिरहेका यादवमाथि अज्ञात समूहले बम प्रहार जनाइएको छ । बम प्रहारपछि बेहोस...बाँकी