News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, समाचार, समाज

नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द

काठमाडौं, असार २५ । नेपालमा भारतीय टेलिभिजनहरुको प्रसारण बन्द गरिएको छ। विदेशी च्यानलहरु वितरण गर्ने कम्पनीहरुले आज रातिदेखि दूरदर्शनबाहेक अन्य सबै भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गर्ने निर्णय गरेका हुन्। यी कम्पनीहरुले स्वतस्फुर्त रुपमा...बाँकी

ओली-प्रचण्ड विवादमा, दोस्रो पुस्ताका नेताहरु छलफलमा

काठमाडौँ,असार २५ । नेकपाका पार्टीभित्र देखिएको विवाद समाधानका लागि सिंहदरबारमा बसेका नेकपाका दोस्रा तहका नेताहरुको छलफलले पार्टी एकता जसरी पनि अघि बढाउने र एकताको यो युवा अभियानमा अन्य दोस्रो तहका नेताहरु थप्दै जाने सहमति पनि...बाँकी

छोटो दूरीमा सार्वजनिक यातायात चल्न दिने सरकारको निर्णय

काठमाडौं, असार २६। सरकारले सार्वजनिक यातायातका साधन चल्ने दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता डा युवराज खतिवडाले असार २३ गतेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायातका साधन चल्न दिने निर्णय गरेको जानकारी दिए। मन्त्री खतिवडाका अनुसार अहिलेको...बाँकी

अनलाइन शिक्षाको नाममा शुल्क असुली, विप्लव निकट अखिल (क्रान्तिकारी)काे प्रदर्शन

झापा।नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेकपा निकट अखिल ( क्रान्तिकारी) मेचि-कोशी ब्युरो अन्तर्गतका झापा, मोरङ , सुनसरी लगायतका जिल्लाले अनलाइन शिक्षाका नाममा शुल्क लिएको भन्दै पम्प्लेट सहित प्रदर्शन गरेको छ। कोरोना महामारीका बेला अव्यवस्थित पठन-पाठन...बाँकी

मेचीनगरमा नगरपालिकाले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम

झापा। मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा नोवल कोरोना भाइरस कोभिड १९ ले पाररेको प्रभाव र निराकरणका उपायका साथै आर्थिक, समृद्घि, सुशासन,...बाँकी

कोरिया जान पाउनुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, असार २४ । रोजगारीको लागि दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै बुधबार प्रदर्शन गरिएको छ । कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन...बाँकी

फेरि स्थगित भयो नेकपा स्थायी कमिटी बैठक, २६ असारमा बोलाइयो

काठमाडौं, असार २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजका लागि तय गरिएको स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । बैठक असार २६ गते सम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका...बाँकी

पूर्वराजकुमारी पूर्णिकाले रोजिन् प्रेमी

काठमाडौं, असार २४ । छोरी हुर्किइन् । एउटा वर खोज्ने भइन । गोप्य राखेपनि बर पाएकीमात्र छैनन्, प्रेमको उत्कर्ष छ । प्रसंग हो, पूर्वयुवराज पारस शाहको । उनका तमाशाहरु देख्दा र सुन्दा लाज लाग्नेखालका छन्...बाँकी

ऋण चुक्ताका लागि मानसिक दबाब नदिन आग्रह

पोखरा, असार २४ । कोभिड–१९ को महामारीसँगै नेपालमा जारी बन्दाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा पश्चिमाञ्चल होटल सङ्घ पोखराले कर्जाको साँवा र ब्याज भुक्तानीका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ...बाँकी

दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए : नेकपा संकटमा ‘आइसब्रेक’ ?

काठमाडौं, असार २४ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भएको छलफलले दलभित्र देखिएका सबैखाले विवाद...बाँकी