News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

भारतीय विमानमा राखी २ नेपालीको अफगानिस्तानबाट उद्धार

एजेन्सी, ६ भदाै । अफगानिस्तानमा बसिरहेका दुईजना नेपालीहरूलाई ८७ जना भारतीयहरूसँगै एआई १९५६ विमानमा राखेर उद्धार गरिएको छ । भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्विटरमा दिएको जानकारी अनुसार, ताजिकिस्तानबाट दिल्लीका लागि उक्त विमान शनिवार...बाँकी

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, ६ भदाै । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ । स्थायी कमिटी बैठक शनिबार पनि...बाँकी

जापानले दिएको थप २ लाख मात्रा खोप आइपुग्यो

काठमाडौ, ५ भदौ । जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराएको १६ लाख मात्रा खोपमध्ये आज दुई लाख आठ हजार ७ सय मात्रा राजधानी आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको संक्षिप्त कार्यक्रममा यहाँस्थित जापानी दूतावासका...बाँकी

देशभरिका २० प्रतिशत विरामी पूर्वाञ्चल क्यान्सर हस्पिटल बिर्तामोडमा

झापा, ५ भदौ । बिर्तामोडको पूर्वाञ्चल क्यान्सर हस्पिटलले स्थापनाको छोटो समयमै लोकप्रियता कमाएको छ । करीव २० महिनाअघि स्थापना भएको सो हस्पिटलले देशभरिका २० प्रतिशत विरामीको उपचार गर्ने गरेको हस्पिटलको तथ्यांकले देखाएको छ । नेपालमा...बाँकी

एमाले एकतामा माधवनिकट नेताको शर्त : ओलीले प्रतिनिधिसभा विघटन प्रतिगामी भनुन्

काठमाडौँ, ५ भदाै । माधवकुमार नेपालले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरिसक्दा पनि अझै एकताको चर्चा हुन छाडेको छैन। यसअघि नेता नेपाललाई साथ दिएका नौ नेताले वक्तव्य नै निकालेर असार २७ मा भएको...बाँकी

३० जनाको मृत्यु हुदा २ हजार ७५ कोरोना संक्रमित पुष्टि

काठमाडौँ, ५ भदाै । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७०३ जनाको पीसीआर परीक्षणमा १...बाँकी

बिर्तामोडमा औषधि पसलका सञ्चालकसहित दुई पक्राउ

झापा, ५ भदाै । झापाको बिर्तामोड लागु औषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-८ का २० वर्षीय गोपाल विश्वकर्मा र इलाम जिल्ला माई नगरपालिका-६ घर भई हाल बिर्तामोड-८ स्थितमा...बाँकी

मिर्गौला पीडितलाई सहयोग भन्दै चन्दा उठाउने तीनजना पक्राउ

झापा, ४ भदाै । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई पक्राउ गरेको छ । युनिक स्वयंसेवक नेपाल, धरान सुनसरी नामको संस्थाबाट रसिद छपाइ पोखरामा...बाँकी

अफगानिस्तानबाट थप १६५ नेपालीको उद्दार, नौजना आउने क्रममा

काठमाडौं, ५ भदाै । अफगानिस्तानबाट थप १६५ जना नेपालीको उद्दार गरिएको छ । शुक्रबार जजिरा एयरको कुवेत–काठमाडौं नियमित उडानबाट १६५ जनालाई स्वदेश ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कूल ४६१ जना नेपाली नागरिक...बाँकी

जापानबाट थप दुई लाख ८० हजार डोज अस्ट्राजेनेका खोप आइपुग्यो

काठमाण्डाै, ५ भदाै । जापानबाट थप दुई लाख ८० हजार डोज अस्ट्राजेनेका खोप आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत जापानले दिएको खोपको दुई लाख ८० हजार मात्रा आज नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका खोप शाखा...बाँकी