News Portal

गृहपृष्ठ प्रदेश ३, राष्ट्रिय, समाचार, समाज

जापानबाट थप दुई लाख ८० हजार डोज अस्ट्राजेनेका खोप आइपुग्यो

काठमाण्डाै, ५ भदाै । जापानबाट थप दुई लाख ८० हजार डोज अस्ट्राजेनेका खोप आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत जापानले दिएको खोपको दुई लाख ८० हजार मात्रा आज नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका खोप शाखा...बाँकी

सनाखतका लागि बोलायो माधव नेपाल र महन्थ ठाकुरलाई आयोगले

काठमाण्डाै, ४ भदाै । निर्वाचन आयोगले दल सनाखत गर्न माधव कुमार नेपाल र महन्थ ठाकूर पक्षका नेताहरुलाई आयोगको कार्यालयमा बोलाएको छ । भदौ ९ गते नागरिकता सहित उपस्थित हुन आयोगले नेपाल र ठाकूर पक्षलाई नेताहरुलाई...बाँकी

स्वास्थ्य मन्त्रालयको समन्वय शाखामा भण्डारी र कान्ति बाल अस्पतालको निर्देशकमा डा. रायमाझी

काठमाडौं, ४ भदौ । कान्ति बाल अस्पतालको निर्देशकमा डा.अजित रायमाझी नियुक्त भएका छन् । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णय गर्दै डा. रायमाझीलाई निर्देशकको जिम्मेवारी दिएका हुन् । बालरोग विशेषज्ञ रहेका डा. रायमाझीले यसअघि पनि...बाँकी

नेपालमा आज ३ हजार ४२ जना संक्रमित पुष्टि, २६ जनाको मृत्यु

काठमाडौं, ४ भदाै । नेपालमा थप ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार शुक्रबार १० हजार ५३० जनाको पिसिआर र ७ हजार १२४ जनाको एन्टिजेन परीक्षण...बाँकी

माधव नेपालको पार्टीको नाम फेरियो, अब नेकपा एकीकृत समाजवादी रहने

काठमाडौं, ४ भदाै । माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ। यसअघि नेकपा एमाले समाजवादी नाम राखिएकोमा अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ। नेकपा एकीकृत...बाँकी

सप्तकोशीमा हामफाली आत्महत्या प्रयास गर्ने ६ जनाको उद्धार

सुनसरी, ४ भदाै । सप्तकोशी नदीमा हाम फाली आत्महत्याको प्रयास गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हाम फालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल...बाँकी

स्वतन्त्र पत्रकार संघ झापाको अध्यक्षमा ढकाल

झापा, ४ भदाै । स्वतन्त्र पत्रकार संघ झापाको अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् । जिल्लाको प्रथम अविधेशनले ढकाललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा पुष्पा लिम्बू, सचिवमा चन्द्र बस्नेत र...बाँकी

युवा संघका उपाध्यक्ष झालाई रेलवे कम्पनीको महाप्रबन्धकमा नियुक्ती

काठमाडौं, ४ भदाै । सरकारले निरन्जनकुमार झालाई नेपाल रेलवे लिमिटेडको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो। झा युवा संघका उपाध्यक्ष हुन्। नेकपा एमाले समाजवादीका...बाँकी

नेपालमा ३०७५ नयाँ संक्रमित पुष्टि , ३३ जनाको मृत्यु

काठमाडौं, ३ भदाै । देशभर पछिल्लो समय १६ हजार चार सय ३८ जनामा कोरोना परीक्षण गर्दा तीन हजार ७५ जनामा नयाँ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमणबाट ३३ जनाको...बाँकी

ओलीले ल्याएको र देउवाले ल्याएको अध्यादेशमा आकाश–जमिनको फरक : प्रचण्डको दाबी

काठमाडाैं, ३ भदाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, लोकतन्त्र र गणतन्त्र रक्षाका लागि ल्याएको भन्दै राजनीतिक दल सम्बन्धीअध्यादेशको बचाउ गरेका छन् । विगतमा केपी ओली सरकारले ल्याएको अध्यादेश र अहिलेको अध्यादेशमा...बाँकी