News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

प्रहरी सहायक निरीक्षक अख्तियारको फन्दामा

काठमाडौं, ३२ साउन । सार्वजनिक सम्पिति हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना प्रहरी सहायक निरीक्षक विरुद्ध भ्रष्टाचारको आरोप पत्र दायर गरेको छ । आयोगले नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्की विरुद्ध।...बाँकी

राष्ट्रपति गानीले देश छाडेपछि तालिवानद्वारा राष्ट्रपति भवन कब्जा

एजेन्सी,  ३२ साउन । राष्ट्रपति अशरफ गानीले देश छाडेपछि तालिवान विद्रोहीले काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेका छन् । रोएटर्सलाई उदृत गर्दै बीबीसीले तालिवान विद्रोहीबाट राष्ट्रपति भवन कब्जा भएको जनाएको छ । यद्यपि यसबारे आधिकारिक पुष्टि हुन...बाँकी

माओवादी केन्द्रीय कमिटीको बैठकले गर्‍यो १२ निर्णय

काठमाडौं, ३१ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले राजनीतिक र विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। शनिबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले अध्यक्ष प्रचण्डद्वारा पेस भएको दुबै प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो।...बाँकी

‘समय अनुसार धार्मिक कानूनहरु बदलिनुपर्छ’ : पण्डित पोखरेल

झापा, ३१ साउन । वाचन प्रविण पण्डीत दीनबन्धु पोखरेलले समयको माग अनुसार धार्मिक कानुन बदल्न अनिवार्य रहेको धारणा राखेका छन । सत्य बोल्ने र क्षमा गर्ने भावना भएका व्यक्ति मात्र धार्मिक हुने बताउँदै पण्डीत पोखरेलले...बाँकी

लेबनानमा भएको विस्फोटनमा परी २८ मारिए, ७९ घाइते

एजेन्सी,३१ साउन । लेवनानको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । पेट्रोलियम पदार्थ राखिएको ट्याङ्की विस्फोटन हुँदा भएको दुर्घटनामा परी अरू ७९ जना घाइतेसमेत भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्...बाँकी

प्रतिगामी खतरा सकिएको छैन , माओवादीको निष्कर्ष

काठमाडौं, ३१ साउन । नेकपा माओवादी केन्द्रले प्रतिगामी खतरा नसकिएको निष्कर्ष निकालेको छ । केन्द्रीय कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो । त्यसैले वाम गठबन्धन र सहकार्यलाई कायम राख्ने सरकार र संसदलाई पूर्ण कार्यकाल सफल...बाँकी

यार्सागुम्बा लुटेको अरोपमा काठमाडौंबाट ७ जना पक्राउ

काठमाडौँ, ३१ साउन । यार्सागुम्बा लुटपाट गरेको अभियोगमा प्रहरीले ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक कटुन्जे बस्ने बझाङ मष्ट गाउँपालिका-५ घर भएका ३४ वर्षीय धर्म ओखेडा, काठमाडौं ठमेल...बाँकी

अफगानिस्तानमा रहेका नेपालीको उद्धार संयोजनका लागि समिति गठन

काठमाडौँ, ३१ साउन ।सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार संयोजन गर्नका लागि समिति बनाएको छ । अफगानिस्तानको काबुल सरकारले द्वन्दग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा...बाँकी

अफगानिस्तानमा अन्तरिम सरकार बनाउन छलफल, गृहमन्त्रीले भने- शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुन्छ

एजेन्सी, ३१ साउन । अफगानिस्तानको राजधानी काबुल कब्जा गर्न तालिबान लडाकुहरू राजधानी प्रवेश गर्न थालेपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सत्ता छोड्ने भएका छन् । राष्ट्रपति घानी शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणका लागि तयार भएपछि अफगानिस्तानमा अन्तरिम...बाँकी

कनकाई साप्ताहिक सातौं बर्षमा प्रवेश

झापा, ३१ साउन । झापाको कनकाई नगरपालिका केन्द्रविन्दु बनाएर प्रकाशन हुदै आइरहेको कनकाई साप्ताहिक तथा कनकाई अनलाईन सातौं बर्षमा प्रवेश गरेको छ । २०७२ सालबाट नियमित प्रकाशन हुदै आइरहेको यस साप्ताहिक प्रेस काउन्सिलबाट ख बर्गमा...बाँकी