News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

कनकाई साप्ताहिक सातौं बर्षमा प्रवेश

झापा, ३१ साउन । झापाको कनकाई नगरपालिका केन्द्रविन्दु बनाएर प्रकाशन हुदै आइरहेको कनकाई साप्ताहिक तथा कनकाई अनलाईन सातौं बर्षमा प्रवेश गरेको छ । २०७२ सालबाट नियमित प्रकाशन हुदै आइरहेको यस साप्ताहिक प्रेस काउन्सिलबाट ख बर्गमा...बाँकी

अफगानिस्तानका राष्ट्रपति घानी सत्ता छोड्ने तयारीमा

एजेन्सी, ३१ साउन । तालिबान लडाकुहरूले देशका मुख्य सहरहरू कब्जा गरेपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सत्ता छोड्ने भएका छन् । अफगानिस्तानका कार्यवाहक गृह मन्त्री अब्दुल सत्तार मिर्जाकवालले अन्तरिम सरकारलाई शक्ति हस्तान्तरण हुने बताएको विभिन्न अन्तर्राष्ट्रिय...बाँकी

नेपालमा २ हजार २१२ जना कोरोना संक्रमित, ३३ जनाको मृत्यु

काठमाडौं, ३१ साउन ।देशभर पछिल्लो समय थप २२ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १२ हजार एक सय ६ जनामा कोरोना परीक्षण गरिएको थियो। कोरोना संक्रमणबाट थप...बाँकी

उपमहासचिव हट्ने, कोषाध्यक्ष थपिने : माओवादीको विधान

काठमाडौं, ३१ साउन । नेकपा माओवादीको प्रस्तावित विधानमा उल्लेख गरिएको उपमहासचिव पद खारेज हुने भएको छ । साथै कोषाध्यक्ष पद थपिने भएको छ । माओवादीका केन्द्रीय पदाधिकारीहरूमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहनेछन् ।...बाँकी

झापामा सडेको अवस्थामा पुरुषको शव फेला

झापा, ३१ साउन । झापाको कमल गाउँपालिकामा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। कमल गाउँपालिका– २ स्थित क्याम्पा चोकबाट करिब ५० मिटर पूर्व धानबारीमा स्थानीयवासी राजु लिम्बूको फेला परेको हाे । स्थानीय नयाँ...बाँकी

सिद्धार्थका दुई म्युचुअल फण्डहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं, ३१   साउन । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश प्रयोजनार्थ कम्पनीले साउन ३२ गते बुकक्लोज गर्ने...बाँकी

आजदेखि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं, ३१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सुरु हुँदैछ। राजधानीको एक पार्टी प्यालेसमा दिउँसो तीन बजे सुरु हुने बैठकमा पार्टी महाधिवेशन र समसामयिक बिषयमा छलफल हुने नेता मोहन श्रेष्ठले...बाँकी

चितवनको कुमरोज मध्यवर्ती सामुदायिक बनमा मानव अवशेष फेला

काठमाडौं, ३० साउन । चितवनको खैरहनी नगरपालिका-१३ कुमरोज मध्यवर्ती सामुदायिक बनको बरुवा घारी भन्ने स्थानमा मानव अवशेष फेला परेको छ। अवशेष फेला परेको भन्ने खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले जंगली जनावरले खाएको जस्तो देखिने...बाँकी

बैंकको कर्जा हिनामिना गरेर फरार रहेका युवकलाई पोर्चुगलबाट पक्राउ गरि नेपाल ल्याइयो

काठमाडौं, ३० साउन । नक्कली कागजजात बनाएर ऋण लिई फरार रहेका काभ्रेका एक युवकलाई पोर्चुगलमा पक्राउ गरि नेपाल ल्याइएको छ । काभ्रे जिल्ला भुम्लु गाउँपालिका १ का ४३ वर्षका केदार ढुंगानालाई पोर्चुगल प्रहरीको सहायतामा पक्राउ...बाँकी

पार्टी विधानमा युवा पुस्तालाई समावेशी बनाउन पहल गर्छु : ईश्वर पोखरे

काठमाडाैं, ३० साउन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको विधानमा नै युवा पुस्तालाई समावेशी बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा एमालेको विधान महाधिवेशन आगामी भदौ २७ र २८ गते काठमाडौं...बाँकी