News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज, स्वास्थ्य

झापामा थपिए २३ जना कोरोना संक्रमित

झापा, भदौ ३१ । झापामा आज थप २३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार ७ महिला र १६ जना पुरुष गरि जम्मा २२ जना संक्रमित थपिएका हुन...बाँकी

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं, भदौ ३१ । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर आठ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मंगलबार देशभर ११...बाँकी

थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ३१ । पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०४९४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा...बाँकी

गण्डकी प्रदेशमा बुधबार ५० संक्रमित थपिए

काठमाडौं, भदौं ३१ । बुधबार बिहानै गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार कास्कीमा २९, गोरखामा १३, तनहुँमा ५ र बाग्लुङमा ३ गरी चार जिल्लामा ५०...बाँकी

१४५९ कोरोना संक्रमित थपिए, १०६२ जना डिस्चार्ज

काठमाडौं, भदौ ३० । देशभर नोभेल कोरोना भाइरसका थप १ हजार ४५९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ४५९ संक्रमित थपिएका...बाँकी

कोरोनाबाट थप ११ को मृत्यु, मृत्यु हुनेको संख्या ३७१ पुग्यो

काठमाडौँ, भदौ ३० । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको पुष्टि गरेको छ । योसँगै नेपालमा मृत्यु हुनेको...बाँकी

नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु

काठमाडौँ, भदौ २९ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ३६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। कोरोनाबाट ५ महिला र १०...बाँकी

गण्डकी प्रदेशमा थपिए ३२ जना कोरोना सङ्क्रमित

पोखरा, भदौ २८ । गण्डकी प्रदेशमा आइतबार विहान थप ३२ जना कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा आइतबार थप ३२ जनामा कोरोना पुष्टि...बाँकी

थप १२ सय ४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो

काठमाडौं, भदौ २५ । नेपालमा थप १२ सय ४६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ४०२ महिला र ८४४ पुरुषसहित १२ सय ४६ जना संक्रमित थपिएको जानकारी दिएका...बाँकी

रौतहटमा डिएसपी शाहीसहित २० जना प्रहरीलाई कोरोना संक्रमण

रौतहट , भदौ २४ । रौतहटको इलाका प्रहरी कार्यालय, चन्द्रपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेम बहादुर शाहीसहित २० जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार बिहान आएको रिपोर्टमा आफूसहित इलाका प्रहरी कार्यालय चन्द्रपुरका...बाँकी