News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, समाचार, स्वास्थ्य

नेपालमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण

काठमाडौं, भदौ २४ । नेपालमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ८१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...बाँकी

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु

काठमाडौं, भदौ २४ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु...बाँकी

भारतमा कोरोनाको अपडेट : एकैदिन ९० हजारबढी संक्रमित थपिए

एजेन्सी, भदौ २१ । पछिल्लो २४ घण्टामा भारतमा ९० हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वर्ल्डओमिटरका अनुसार भारतमा शनिबार एकै दिन ९० हजार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो...बाँकी

नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो, १५६६ जना डिस्चार्ज

काठमाडौ, भदौ २० । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको...बाँकी

झापाका १४ सहित प्रदेश- १ मा ८७ संक्रमित थपिए,

बिराटनगर, भदौ १६ । प्रदेश १ मा कोरोना भाइरस कोभिड १९ का ८७ जना नयाँ संक्रमित थप भएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार सुनसरीमा ५६, मोरंगमा १५, झापामा १४ र पाँचथर र धनकुटामा समान...बाँकी

स्वास्थ्य मन्त्रालयले माग्यो डाक्टर र नर्स

काठमाडौ, भदौ १६ । सरकारले कोरोना भाइरसको संक्रमण तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वयंसेवकको माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना प्रकाशित गर्दै कोरोना नियन्त्रणका लागि आवश्यक जनशक्ती माग गरेको हो...बाँकी

केन्द्रीय कारागारका ३ कैदीबन्दीको मृत्यु, १ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, भदौ १६ । केन्द्रीय कारागारका तीन कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एक जनामा कोरोना पुष्टि भएको कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए । जेलर सापकोटाका अनुसार कञ्चनपुर घर भएका ४० वर्षीय ती पुरुषको...बाँकी

अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन सङ्क्रमितको मृत्यु

चितवन, १६ भदाै । जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा...बाँकी

प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण

विराटनगर, भदौ १६ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उनलाई सङ्क्रमण पुष्टि भएको हो । यही भदौ...बाँकी

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या साढे आठ लाख नाघ्यो

काठमाडौं, भदौं १६ । विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८ लाख ५४ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ४ हजारभन्दा धेरैको मृत्यु भएसँगै मृतकको संख्या ८ लाख ५४ हजार २ सय २२ पुगेको हो।...बाँकी