News Portal

गृहपृष्ठ खेलकुद, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार, समाज

आदिकवि भानुभक्तको २०९औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं, २९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली...बाँकी

चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरलाई

बिर्तामोड, १८ असार । चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गरेका हुन् । टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराएका हुन् । टाइगरले उपाधिसँगै...बाँकी

ह्याप्पी क्लब र संगम फुटबल क्लबको बराबरी

झापा, २२ जेठ । प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको शनिबार भएको खेलमा ह्याप्पी क्लब र संगम फुटबल क्लबले बराबरी खेलेका छन् । त्यसै दोस्रो खेलमा क्लासिक वारियर्स विजयी भएको छ । काँकरभिट्टा माविको...बाँकी

क्लासिक र संगम बराबरी, ह्याप्पी क्लब विजयी

काँकरभिट्टा, २१ जेठ । मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको शुक्रबारको पहिलो खेलमा क्लासिक वारियर्स र संगम फुटबल क्लबले बराबरी खेलेका छन् । त्यसैगरी दोस्रो खेलमा ह्याप्पी क्लब विजयी भएको छ ।...बाँकी

एन्फाद्वारा प्रदेश फुटबल संघको निर्वाचन स्थगित

काठमाडौँ, २० बैसाख । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ ।एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन स्थगित भएको बताएको हो । यसअघि एन्फाले १३ वैशाखमा पत्र...बाँकी

आज रसोइ झापा सुपर लिगमा दुई खेल हुँदै

झापा, ५ बैशाख । झापाको काँकरभिट्टामा जारी रसोइ झापा सुपर लिग प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा काँकरभिट्टा माविको खेलमैदानमा सञ्चालन भईरहेको प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा विराट वरियर्स र...बाँकी

प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा आर्मीको विजयी

काठमाडाैँ, २६ चैत्र । त्रिभुवन आर्मी क्लवले प्रो क्लब च्याम्पियनसिप एपीएफमाथि सान्दार जित निकालेको छ । आर्मीले एपिएफलाई ५१ रनले पराजित गरेको हो । भैरहवाको सिद्धार्थनगर रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा...बाँकी

झापालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइलनमा

इटहरी, २४ चैत्र । विभागीय त्रिभुवन आर्मी फुटबल क्लब इटहरीमा जारी १२औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेका छन् । इटहरी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले रोलिङ क्लब झापालाई २–१ ले पराजित गर्दै उपाधिनजिक...बाँकी

शिवशक्ति ग्रुप रसोई झापा सुपर लिग

झापा, १२ चैत । लर्ड बुद्ध क्रिकेट एकाडेमीको आयोजनामा आगामी वैशाख १ देखि ७ गते सम्म काँकरभिट्टा माविको मैदानमा आयोजना हुने शिवशक्ति ग्रुप रसोइ झापा सुपर लिग क्रिकेट टुर्नामेन्टमा सहभागी टीमहरुले धमाधम राष्ट्रिय खेलाडी समावेश...बाँकी

दमक गोल्डकप : पुलिस सेमीमा प्रवेश

दमक, १४ चैत्र । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो...बाँकी