News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट, मुख्य समाचार

गठबन्धनमा निर्वाचन क्षेत्र भागबन्डाको विषय झनै पेचिलो बन्दै

काठमाडौँ, २० भदौ । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भागबन्डाको विषय झनै पेचिलो बन्दै गएको छ । गठबन्धनभित्रका पाँचै दल आगामी निर्वाचनमा चुनावी तालमेल गर्न सहमत भए पनि उनीहरूबीचमा सिट भागबन्डामा असहमति...बाँकी

पर्यटक भिसामा विदेश जान सरकारको कडाइप

काठमाडौं, २० भदौ । पर्यटक भिसामा विदेश जान सरकारले कडाइ गरेको छ। पछिल्लो समय पर्यटक भिसामा विदेश जाने तर स्वदेश फिर्ता नहुने प्रवृत्ति बढेर गएको भन्दै सरकारले पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९’...बाँकी

सरकारको सार्वजनिक ऋण २० खर्ब नाघ्यो

काठमाडौं, १३ भदौ । सरकारले विभिन्न समयमा लिएर तिर्न बाँकी सार्वजनिक ऋणको भार निरन्तर चुलिएर करिब २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को...बाँकी

निर्वाचन खर्च १० अर्बको अनुमान

काठमाडौं, ३१ साउन । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा करिब १० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ। आयोगले निर्वाचन खर्च व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग अझै बजेट माग गरेको छैन।...बाँकी

निर्वाचनको मिति घोषणा भएसँगै दलहरु उत्साहित

काठमाडौं, २० साउन । सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेपछि राजनीतिक दलहरू उत्साहित भएका छन्। निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले मङ्सिर ४ गते एके चरणमा संघ र प्रदेशको...बाँकी

एसईईमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने

काठमाडौँ, १० साउन । यस पटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)को मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ। सो परीक्षाको प्रमाणपत्रमा सैद्धान्तिक र प्रयोगात्मक प्राप्ताङ्कलाई छुट्टाछुट्टै समावेश गरिने भएको हो। नतिजा केही दिनमै...बाँकी

ताप्लेजुङबाट ७२ करोड बजेट रकम फ्रिज

ताप्लेजुङ, ५ श्रावण । ताप्लेजुङबाट गत आर्थिक वर्षमासाढे बहत्तर करोड रुपियाँ बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार समयमा खर्च नभएकाले उक्त रकम केन्द्रीय खातामै फिर्ता भएको अर्थात फ्रिज...बाँकी

उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

काठमाडौं, ४ असार । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव एक कदम पछि हटेनन् भने जसपा फुट्ने निश्चित भएको छ। जसपाका बाबुराम भट्टराई पक्षीय नेताहरू यादव एक कदम पछि नहटे उनलाई...बाँकी

फास्ट ट्र्याकको सुरुङ खन्न पुनः सुरु

काठमाडौँ, ३ असार ।निर्माणाधीन काठमाडौँ–तराई-मधेश दु्रतमार्ग (फास्ट ट्र्याक)को सुरुङ खन्ने काम पुनः सुरु भएको छ । नेपाली सेनाले काम सुचारु गर्न निर्देशन दिएपछि चिनियाँ ठेकेदार कम्पनीले काम पुनः थालेका हुन् । सुरुङको प्याकेज–१ मा चाइना...बाँकी

लोकप्रिय बन्दै स्मार्ट शौचालय

काठमाडाैँ, ३० जेठ ।काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा १० वटा स्मार्ट शौचालय सञ्चालन गर्ने भएको छ । महानगर कार्यपालिकाको दोस्रो बैठकमा महानगर प्रमुख बालेन्द्र शाहले उक्त घोषणा गरेका हुन् । आधुनिक सुविधासहित व्यवस्थापन गरिएका सार्वजनिक...बाँकी