News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

उम्मेदवारको नामावली आज प्रकाशन गरिने

काठमाडाैँ, १५ बैसाख । स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज बिहीबार प्रकाशन गरिने भएको छ । ११ र १२ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ...बाँकी

जेठ १ देखि हप्तामा २ दिन बिदा दिने सरकारको निर्णय

काठमाडौँ, १४ बैशाख । सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । परीक्षणको रूपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस...बाँकी

सशस्त्र प्रहरीका डिआईजी अर्याललाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडाै‌, १४ बैशाख । सरकारले सशस्त्र प्रहरी बलका डिआईजी राजु अर्याललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले डिआईजी अर्याललाई एआइजी बढुवा गर्ने निर्णय गरेको हो । यहि बैशाख ४ गते...बाँकी

निर्वाचन कार्यक्रम अन्तर्गत आज दाबी-विरोधको उजुरी दिन पाइने

काठमाडौं, १३ बैशाख । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबी/विरोधको उजुरी दिन पाइने भएको छ । उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ । निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ...बाँकी

नेकपा एकीकृत समाजवादी र माओवादीबीच रामेछापमा तालमेल

रामेछाप, १२ बैशाख । नेपाली कांग्रेस गठबन्धनबाट बाहिरिएपछि रामेछापमा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले आंशिक पालिकामा चुनावी तालमेल गर्ने भएका छन् । दुई पार्टीबीच जिल्लाका ८ मध्ये ४ वटा पालिकामा मिलेर निर्वाचनमा जाने सहमति...बाँकी

आज मनोनयन दर्ताको अन्तिम दिन, आजै सूची प्रकाशन हुने

काठमाडौं, १२ बैशाख । स्थानीय तह सदस्य निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । आइतबारबाट मनोनयन दर्ता भए पनि न्यून मात्रामा उम्मेदवारी परेको छ । साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराए पनि...बाँकी

निजामती कर्मचारीका सन्ततिलाई पाँच लाखसम्म छात्रवृत्ति पाइने, छात्रवृत्तिका लागि आवेदन खुल्यो,

काठमाडाैँ, १२ बैसाख । सरकारले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । निजामती कर्मचारी (प्रदेश र स्थानीय तहसमेत),नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा तीन तहकै सरकारका सार्वजनिक पदमा स्थायी नियुक्ति...बाँकी

निर्वाचन सुरक्षाबारे चार वटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल

काठमाडौं, ११ वैशाख । स्थानीय तह निर्वाचनको सुरक्षा अवस्थालाई लिएर आइतबार चार वटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा भएको छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र...बाँकी

माओवादी र कांग्रेसले तालमेल गरेपछि एसले ललितपुरमा घोषणा गर्‍यो मेयर–उपमेयर

काठमाडौं, ११ बैशाख । सत्ता गठबन्धनभित्र रहेको नेपाली कांग्रेस र माओवादी केन्द्रले ललितपुरमा भागबन्डा गरेपछि गठबन्धनकै अर्को दल एकीकृत समाजवादीले अलग्गै उम्मेदवार घोषण गर्न थालेको छ। एकीकृत समाजवादीका ललितपुर सहईन्चार्ज अमृत तिमल्सिनाका अनुसार अब जिल्लाभरी...बाँकी

कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडाैँ, ११ बैसाख । नेपाली कांग्रेसले आज आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ। दिउँसो १ बजे सानेपामा विशेष समारोहकाबीच घोषणा पत्र सार्वजनिक गरिने कांग्रेसले गठन गरेको घोषणा पत्र तयारी समिति सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए।...बाँकी