काठमाडौँ, १७ बैसाख । आसन्न स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन्। शनिबार काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका मेयरका स्वतन्त्र उम्मेदवार शाहले लौरो...बाँकी
सिन्धुपाल्चोक, १६ बैशाख । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- १२ सिन्धुखोलामा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मेलम्चीबाट सिपाघाटतर्फ जाँदै गरेको बा ७४ प ७४८२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रे मण्डन देउपुर नगरपालिका–६...बाँकी
काठमाडौं, १६ बैसाख । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबई पठाइदिने भन्दै रकम ठगी गर्ने दुईजनालाई नियन्त्रणमा लिएको छ। पर्साको वीरगञ्ज महानगरपालिका-५ का ललितपुर ठेँचो बस्ने ३३ वर्षीय विकास तामाङ र ६० वर्षका हरिबहादुर तामाङ...बाँकी
काठमाडाैँ, १६ बैसाख । अखिल नेपाल फुटबल संघ एन्फाले १७ जना खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा थप गरेको छ । आसन्न एएफसी एसियन कप छनोटका लागि नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो । यसअघि १०...बाँकी
काठमाडौं, १६ बैशाख । सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारहरूलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थक पार्टीबाट...बाँकी
काठमाडौं, १६ बैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत आज उम्मेदवारहरूले नाम फिर्ता लिने अन्तिम दिन हो । नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ । त्यसपछि भने आयोगले अन्तिम...बाँकी
रसुवा, १६ बैशाख । नेकपा (माओवादी केन्द्र)बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज समेतका रहेका अध्यक्षका उम्मेदवार तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश गरेका हुन्। वैशाख...बाँकी
काठमाडाैँ, १५ बैसाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच राजनीतिक दलकै नेता तथा कार्यकर्ताले एकअर्काविरुद्ध उम्मेदवारी दिएसँगै शीर्ष नेताहरू उनीहरूलाई फकाउन सक्रिय भएका छन्। गठबन्धनबाट परेको उम्मेदवारीमात्र होइन, आफ्नै पार्टीबाट बागीका...बाँकी
काठमाडाैँ, १५ बैसाख । कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय...बाँकी
काठमाडाैँ, १५ बैसाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)बीच एकता हुने भएको छ। नेकपा (एकीकृत समाजवादी) ले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा,...बाँकी