News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

निहारिकाले गरिन् राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास

काठमाडौँ, २७ साउन । न्यायको माग गर्दै काठमाडौंमा अनशनरत निहारिका राजपुतले राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाहको प्रयास गरेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रपति भवनको अगाडि सडकमा राजपुतले शुक्रबार दिउँसो शरीरमा पेट्रोल खन्याएर...बाँकी

प्रधानमन्त्री देउवाद्वारा रक्षाबन्धनको शुभकामना

काठमाडौं, २७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्नमा मद्दत पु-याउने विश्वास व्यक्त गरेका छन् । रक्षाबन्धन, जनैपूर्णिमा एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा प्रधानमन्त्री देउवाले जारी गर्दै...बाँकी

आज जनै पूर्णिमा तथा रक्षा बन्धन

काठमाडौं, २७ साउन । आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । आज सार्वजनिक बिदा पनि हो । वेदमन्त्रद्वारा...बाँकी

एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी

काठमाडौं, २६ साउन । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचलान कमिटी गठन गरेको छ । आउँदो ४ मंसिरसमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएपछि एमालेले अध्यक्ष ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन...बाँकी

बैंक अफ काठमाण्डू र फोकसवानबीच भुक्तानी सेवा सम्झौता

काठमाडौं, २५ साउन । बैंक अफ काठमाण्डूले फोकसवान पेमेन्ट सोलुसन्स्बाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवा सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता पश्चात् बैंकका कार्ड बाहकहरुले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल...बाँकी

सामुदायिक वनमा आधारित वृत्तचित्र ‘हाम्रो जंगल’ सार्वजनिक

झापा, २५ साउन । सम्भवतः नेपालमै पहिलो पटक सामुदायिक वनमा आधारित वृत्तचित्र बनेको छ । देशभरका वनहरू समुदायमा हस्तान्तरण भएसँगै गरेका प्रगतिको कथामा आधारित ‘हाम्रो जंगल’चलचित्रलाई वृत्तचित्रको रुपमा ल्याइएको हो । झापा र इलामको वनहरू...बाँकी

क्रिप्टोकरेन्सी कारोबारी श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

काठमाडौं, २५ साउन । जिल्ला अदालत काठमाडौँले विशाल सिमेन्टका पूर्वसञ्चालक रहेका व्यवसायी अमित श्रेष्ठलाई क्रिप्टो करेन्सी (भर्चुअल मुद्रा)को कारोबार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मङ्गलबार पुर्पक्षका...बाँकी

७४ लाख नगद र चेकसहित हुण्डी कारोबारी पक्राउ

रकाठमाडौं, २४ साउन । काठमाडौंको नरदेवीबाट गैरकानुनी रुपमा हुण्डी कारोबार गर्ने भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनसन्धान महाशाखाको टोलीले भारतीय नागरिक राजु अग्रवाल, सिन्धुली घर भई जोरपाटी बस्ने रामहरि दुलाल...बाँकी

खराब मौसमका कारण एमाले अध्यक्ष ओली चढेको हेलिकोप्टर आकस्मिक अवतरण

सिमरा, २३ साउन । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकोप्टर सोमबार दिउँसो सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट आउने क्रममा मौसम खराब भएपछी सिम्रीक...बाँकी

देउवाले बोलाए शीर्ष नेताको बैठक

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । आज बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...बाँकी