News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

भारतीय सैन्य टोली काठमाडौंमा

काठमाडाैं। भारतको नेशनल डिफेन्स कलेजमा अध्ययनरत भारत, बंगलादेश, बेलायत, जापान र मंगोलियाका १५ जना सैनिक ब्रिगेडियर जनरलले ८ देखि ११ भदौसम्म नेपालको भ्रमण गरेका छन् । काठमाडौंमा ९ भदौमा आयोजित सेमिनारमा परराष्ट्रसचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका...बाँकी

पूर्वसांसद गुप्तालाई अपहरण मुद्दामा १० वर्ष कैद

काठमाडौं : उच्च अदालत पाटनले अपहरण तथा शरीर बन्धक बनाएको कसुरमा पूर्वसांसद श्यामसुन्दर गुप्ता लगायत पाँचजना विरुद्ध १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ। न्यायाधीश गुणराज ढुंगेल र टेकप्रसाद ढुंगानाको...बाँकी

आज बुबाको मुख हेर्ने दिन

काठमाडौं । आज भाद्र कृष्ण पक्षको कुशे औशी तथा बुबाको मुख हेर्ने दिन । सबैले खुशियाली साथ घर घरमा मनाउदै छन् । आज छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन्...बाँकी

बेपत्ता परिवारको गुनासो, दिवसले हाम्रो घाउमा नून चुक मात्रै छरेर जान्छ

भक्तपुर। तत्कालीन माओवादी जनयुद्धको क्रममा बेपत्ता व्यक्तिका परिवारका सदस्यले प्रत्येक वर्ष आउने अन्तर्राष्ट्रिय दिवसले आफूहरुको घाउमा नूनचुकमात्रै गरेर जाने गरेको भन्दै आक्रोश पोखेका छन् । सरकारले बेपत्ताको सूची तयार गरे पनि बेपत्ता परिवारले पाउनुपर्ने न्यूनत्तम...बाँकी

सिडिओको सरुवा, काठमाडौंमा जनकराज दाहाल (को कता सूचीसहित)

काठमाडौँ।गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई मन्त्रालयमा तानेको छ। झापाका सीडीओ जनकराज दाहाललाई काठमाडौं ल्याएको छ। काभ्रपलाञ्चोकका सीडीओ जदयबहादुर रानालाई झापा पठाएको छ। त्यसैगरी ललितपुरका सीडीओ प्रेमराज जोशीलाई मकवानपुर पठाइएको छ भने धादिङका...बाँकी

अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन सुरु

काठमाडौं : युवा उद्यमीको नेतृत्व विकास, सृजनशीलता, सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने गरी काठमाडौंमा तेस्रो युथको ल्याब र चौथो राष्ट्रिय सामाजिक उद्यम प्रतियोगिता सुरु भएको छ। युएनडिपी नेपालको सहयोगमा नेपाल युवा संस्था संजाल (आयोन), राष्ट्रिय युवा...बाँकी

प्रतिएमबी ३ पैसामै टेलिकमको इन्टरनेट

काठमाडौं। नेपाल टेलिकमले प्रतिएमबी ३ पैसामै इन्टरनेट सुविधा उपलब्ध गराउने भएको छ । कम्पनीले दैनिक रूपमा प्रयोग गर्न सकिने गरी ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजनाअन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो ।...बाँकी

भिडियो शालिकरामले खिचेको होइन, अरुले नै हो : अदालत

काठमाडौं : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रथम प्रमाण भनिएको भिडियोमाथि चितवन जिल्ला अदालतले प्रश्न उठाएको छ। जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको एकल इजलासले सोमबार जारी गरेको आदेशमा पुडासैनीले आत्महत्या गर्नुपूर्व खिचेको भिडियोबारे प्रश्न उठाएको...बाँकी

रवि लामिछाने पाँच लाख धरौटीमा रिहा

काठमाडौं। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’ रिहा भएका छन्। चितवन जिल्ला अदालतले रविलाई पाँच लाख, युवराजलाई तीन लाख धरौटीमा रिहा गर्ने  फैसला सुनाएको रविको तर्फबाट वकालत गरेका अधिवक्ता सुनिल...बाँकी

 विप्लवद्धारा भदौ ९ गते चितवन जिल्ला बन्द

काठमाडौं: विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाले राप्ती नगरपालिका ओहोलेवाङमा जनप्रतिनिधिको निर्देशनमा प्रतिक्षालयलाई प्रहरीले भत्काएकोमा विरोध स्वरुप चितवन बन्दको आवहवान गरेको छ । जिल्ला इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवले विज्ञप्ति निकाली उक्त कदमको विरोध गर्दै...बाँकी